यी चीजको सेवन जाडोमा लाभदायी

शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन का लागि हामीले  एन्टी अक्साइडयूक्त फलफूल र तरकारी  नियमत सेवन गर्न जरुरी छ।

सम्बन्धित सामग्री

लागुऔषध सेवन गर्ने चालकमाथि निगरानी

कोसी प्रदेशमा दुर्घटनाका शृंखला बढिरहेका बेला मानवीय कारणमध्ये लागुऔषध सेवन पनि एउटा कारक भएको पत्ता लागेपछि अबदेखि निगरानी गरेर कारबाही गरिने भएको छ।...

फिनल्याण्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार गराएको प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो।...

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापक पक्राउ

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका  जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो ।  उनी सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका

म्याग्दीको गुर्जामा धूम्रपान सेवन गर्न प्रतिबन्ध

काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न […]

गुर्जामा जुवातास, धूम्रपान सेवन गर्न प्रतिबन्ध

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती  सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधीहरुको आज बसेको बैठकले जुवातास,धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई  पूर्णप्रतिबन्ध  र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । “तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिल

म्याग्दीको गुर्जामा धूम्रपान सेवन गर्न प्रतिबन्ध

१० साउन, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी […]

ऋण तिर्न नसकेपछि विष सेवन

काठमाडौं । सोमबार साँझ नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन गरे । विष सेवन गर्नेमध्येका एक जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानकै क्रममा रहेको प्रहरीले विष सेवन गर्नुको कारण’bout लेखिएको एउटा १५ पृष्ठको ‘सुसाइड नोट’ पनि भेटेको छ । […] The post ऋण तिर्न नसकेपछि विष सेवन appeared first on राजधानी राष्ट्रिय दैनिक.

कसले कति मासु सेवन गर्ने त ?

सामान्यतया एक व्यक्तिले दैनिक दुई सयदेखी तीन सय ग्राम मासु सेवन गर्नु स्वास्थ्यको लागि राम्रो हो । तर, यो भन्दा बढी मासुको सेवन गर्दा मुखलाई स्वाद मिठो भएता पनि यसले स्वाथ्यमा नकरात्मक असर पार्न सक्छ । तसर्थ मासु सेवन गर्दा मिठोको लागि मात्र नभई स्वास्थ्यलाई ध्यानमा राखेर सेवन गर्नुपर्दछ ।

शाहरूखका छोराले स्विकारे लागुपदार्थ सेवन

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई मुम्बइदेखि गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पार्टीमा संलग्न रहेको भन्दै आइतबार प्रहरीले गिरफ्तार गरेको थियो। आर्यनलाई ड्रग्सको मामलामा लगातार सोधपुछ भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबारको सोधपुछमा आर्यनले आफूले ड्रग्स सेवन गरेको स्विकारेका छन्।प्रहरी कडाइका साथ प्रस्तुत भएपछि उनले रुँदै आफूले गएको ४ वर्षदेखि ड्रग्स सेवन गर्दै आएको कुरा स्विकारेको बताइएको हो। साथै उनले भारत बाहिर बेलायत, युएईलगायत धेरै देशमा जाँदा पनि ड्रग्स सेवन गर

कोरोना महामारीमा विष सेवन गर्ने बढे

काभ्रेपलाञ्चोक। जिल्लामा दोस्रो लहरको कोरोना महामारीको समयमा विष सेवन गर्नेको संख्या बढेको पाइएको छ। बनेपाको शिर मेमोरियल अस्पतालमा निषेधाज्ञाको समय मानसीक रुपमा कमजोर व्यक्तिले विष सेवन गरेको पाइएको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताइन्। उनकाअनुसार अस्पतालमा वार्षिक रुपमा ४ देखि ५ जना मात्र विष सेवन गर्ने बिरामी भर्ना हुने गर्थे। तर निषेधाज्ञाको समयमा भने विष सेवन गरेका२०जनाको उपचार गरिएको उनले जनाइन्।