सामान्यतया एक व्यक्तिले दैनिक दुई सयदेखी तीन सय ग्राम मासु सेवन गर्नु स्वास्थ्यको लागि राम्रो हो । तर, यो भन्दा बढी मासुको सेवन गर्दा मुखलाई स्वाद मिठो भएता पनि यसले स्वाथ्यमा नकरात्मक असर पार्न सक्छ । तसर्थ मासु सेवन गर्दा मिठोको लागि मात्र नभई स्वास्थ्यलाई ध्यानमा राखेर सेवन गर्नुपर्दछ ।