काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्धतिले मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् । तनहुँ लोकतन्त्र सम्बद्र्धन तथा विकास समाजद्वारा दमौलीमा आज आयोजित तनहुँको समुन्नत विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रियामा उनले लोकतान्त्रिक व्यवस्थाले मात्रै स्वतन्त्रता कायम गरेकाले परिवर्तन हुने बताए । ‘लोकतन्त्रले हरेक मुद्दामा प्रतिस्पर्धात्मक तवरबाट अगाडि बढ्ने वातावरण कायम […]