काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता स्वाभाविक भएको बताएका छन् । साथै उनले चीन भ्रमण पनि हुनैपर्ने औंल्याए । ‘राष्ट्रसंघीय महासभामा जाने प्रधानमन्त्रीको कार्यक्रमलाई मैले हुुनपर्ने र स्वाभाविक भ्रमणका रुपमा बुझेको छु । यस्ता भ्रमण सधैं नै उपयुक्त हुन्छ । […]