अब कांग्रेसकाे अनुहार कस्ताे हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हाे : डा. रिजाल

काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आज बुधवार आयोजना गर्नुभएको प्रतिनिधिहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।  उहाँले अब कांग्रेसको अनुहार कस्तो हुन्छ भन्ने महत्त्वपूर्ण हुने बताउनुभयो । मन्त्री रिजालले डा. कोइरालाको टिमबाट कांग्रेस...

सम्बन्धित सामग्री

खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण : कानूनमन्त्री भट्ट

बैतडी : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले  खेल र खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण हुने बताएका छन्। बिडिसिए कप क्रिकेट प्रतियोगिताको दशरथचन्द क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलको म्यान अफ द म्याच वितरण समारोहमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन्। उनले भने, ‘खेलमा एक टोलीको जित एकको हार हुन्छ तर त्यसमा अनुशासन महत्त्वपूर्ण हो। सबैले अनुशासनमा बस्न अनिवार्य हुन्छ। अनुशासनका साथै मेहनतले मात्रै सफलता मिल्छ।’यसैबीच उनले प्रदेश सरकारले खेलकुद क्षे

यी महत्त्वपूर्ण प्रतियोगिताको तयारी कसरी गर्दैछ क्यान?

नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो उत्कृष्ट प्रदर्शनका कारण पछिल्लो एक वर्षमा महत्त्वपूर्ण प्रतियोगिताहरू खेलेको छ। नेपाली राष्ट्रिय टोलीले विश्वकप छनोट, एसिया कप तथा एसियाड तथा टी-२० विश्वकप छनोटलगायतका महत्त्वपूर्ण प्रतियोगितामा आफ्नो सहभागिता जनाएको हाे। यी प्रतियोगितापछि अब नेपालले आगामी दिनमा एकदिवसीय विश्वकप छनोटको आधारका रूपमा रहेको विश्वकप लिग-२ का श्रृंखला घरेलु मैदानबाट सुरु गर्दा अर्को […]

महत्त्वपूर्ण योजनामा युद्धस्तरमा काम गर्नुपर्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनाहरूमा युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन्।...

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।...

एसएसपी बाेहराकाे सातमहिने काठमाडौंको कमाण्ड, यी हुन् महत्त्वपूर्ण २२ काम

सात महिना काठमाडौंको सुरक्षा कमाण्ड सम्हालेका बोहराले आफ्नो कार्यकालमा २२ महत्त्वपूर्ण काम गरेका छन् ।

‘चाडपर्वमा हुने पारिवारिक जमघट र छलफल समाज रुपान्तरणका लागि महत्त्वपूर्ण’

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट र छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने बताएका छन् । उनले आज आइतबार आउँदै गरेको विजयादशमी तथा शुभ दिपावलीको शुभकामना दिँदै चाडपर्वहरूको अवसरमा हुने पारिवारिक जमघट एवम् आफन्त भेटघाटका क्रममा हुने छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका हुन् । यसवर्ष […]

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्त्वपूर्ण हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन्। अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्त्वपूर्ण योगदान हुने जनाउँदै उनले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’ हरुको भूमिका अझ महत्त्वपूर्ण हुनेमा जोड दिए। नीति […]

युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण छ : राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस् जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्त्वपूर्ण हुने बताएका हुन् । सोमबार बेला रुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबिच वार्ता हुन लागिरहेका बेला उनको पछिल्लो भनाइ आएको हो । तर वार्ताका लागि […]

नेपाल बीआरआईको महत्त्वपूर्ण साझेदार हो : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को निर्माणमा नेपाल एउटा महत्त्वपूर्ण साझेदार रहेको बताएकी छिन् । सोमबार चिनियाँ दूतावासले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा राजदूत यान्छीले नेपालका महत्त्वपूर्ण विकास परियोजनाहरूमा चीनले सहायता गरिरहेको बताएकी हुन् ।विभिन्न क्षेत्रमा चीन–नेपाल द्विपक्षीय सहयोगले सकारात्मक प्रगति हासिल गरेको बताउँदै राजदूत यान्छीले चीनको सहायतामा काठमाडौँमा दरबार हाइस्कुल पुनर्निर्माण परियोजना सम्पन्न

पश्चिम बंगालमा पाँच ‘म’ महत्त्वपूर्ण, के हुन् ती ?

पश्चिम बंगालको विधानसभा निर्वाचनमा ‘म’ फ्याक्टर ले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ ।  ती पाँचवटा म हुन्– ममता, मोदी, महिला, मुसलमान र मतुआ मतदाता ।    मतुआ भोट भारतीय जनता पार्टीलाई कति पर्छ भन्ने कुरा महत्त्वपूर्ण छ । यसपालि भाजपाले मतुआ समुदायलाई फकाउनका लागि भरमग्दूर कोशिश गरेको छ ।  बंगालमा तीन करोड मतुआ समुदायका मानिस छन् । उनीहरू नामशूद्र भनिने दलित हुन् ।  त्यस्तै भाजपाले महिला भोट धेरै पाइरहेको देखिन्छ । यहाँ पनि त्यस्तो स्थिति आयो भने आँकडा ...