बजेटको मूल दिशा सही छ : कांग्रेस नेता डा रिजाल

काठमाडौँ,१७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । डा रिजालले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार […]

सम्बन्धित सामग्री

विकासको बहस काम गरेर मात्रै पूरा हुन्छ : कांग्रेस नेता डा रिजाल - Nepal Japan

नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा. मीनेन्द्र रिजालले विकासको बहस का

नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ : नेता डा रिजाल - Nepal Japan

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भए

नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ : नेता डा. रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले नेपाल दुई ठुला अर्थतन्त्र भएको राष्ट्रबिच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ ।

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता डा रिजाल

नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताउनुभएको छ । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

विपी कोइराला बहुआयामिक व्यक्तित्व : नेता डा रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले विपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउनुभएको छ । आइतबार एक सय १०औँ विपी जयन्तीका अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा उहाँले विपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । बिपी राष्ट्रिय, अन्तर्राष्ट्रिय तहको नेता र राजनीतिक विचारक मात्रै नभएर साहित्यकार पनि …

बजेटको मूल दिशा सही छ : कांग्रेस नेता डा. रिजाल

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । डा रिजालले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार घाटा […]