नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले आज वि.पि. कोईरालाको...
काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता स्वाभाविक भएको बताएका छन् । साथै उनले चीन भ्रमण पनि हुनैपर्ने औंल्याए । ‘राष्ट्रसंघीय महासभामा जाने प्रधानमन्त्रीको कार्यक्रमलाई मैले हुुनपर्ने र स्वाभाविक भ्रमणका रुपमा बुझेको छु । यस्ता भ्रमण सधैं नै उपयुक्त हुन्छ । […]
काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता स्वाभाविक भएको बताएका छन् । साथै उनले चीन भ्रमण पनि हुनैपर्ने औंल्याए । ‘राष्ट्रसंघीय महासभामा जाने प्रधानमन्त्रीको कार्यक्रमलाई मैले हुुनपर्ने र स्वाभाविक भ्रमणका रुपमा बुझेको छु । यस्ता भ्रमण सधैं नै उपयुक्त हुन्छ । […]
काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्धतिले मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् । तनहुँ लोकतन्त्र सम्बद्र्धन तथा विकास समाजद्वारा दमौलीमा आज आयोजित तनहुँको समुन्नत विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रियामा उनले लोकतान्त्रिक व्यवस्थाले मात्रै स्वतन्त्रता कायम गरेकाले परिवर्तन हुने बताए । ‘लोकतन्त्रले हरेक मुद्दामा प्रतिस्पर्धात्मक तवरबाट अगाडि बढ्ने वातावरण कायम […]
काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी अभियानलाई जारी राखेका छन् । सत्ता गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता पौडेलले यसक्रममा बुधबार वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालसँग छलफल गरेका छन् । अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका प्रदीपलाई अब युवाहरुले जित्ने पालो भएको भन्दै शुभकामना दिए। उनले प्रदीप पौडेल शान्त र निष्कलंकित नेता भएको उल्लेख गर्दै यस्ता व्यक्ति जीवनमा कहिल्यै पछि नपर्ने पनि बताए । ‘जसको हाँसो उज्यालो
काठमाडौँ,१७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । डा रिजालले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार […]
अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धन दल माओवादी केन्द्रले १० वर्षे सशस्त्र यद्धकालको नीति जस्तो एकातिर चिच्याएर अर्कोतिर प्रहार गर्ने नीति अपनाएको आरोप लगाइएको छ । पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले एमसीसीका विषयमा माओवादीको नीतिबारे टिप्पणी गर्दै सो कुरा बाउनुएको हो । उहाँले भन्नुभयो द्वन्द्वका बेला उहाँहरु पूर्वमा सानो पटका …
काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आज बुधवार आयोजना गर्नुभएको प्रतिनिधिहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
उहाँले अब कांग्रेसको अनुहार कस्तो हुन्छ भन्ने महत्त्वपूर्ण हुने बताउनुभयो । मन्त्री रिजालले डा. कोइरालाको टिमबाट कांग्रेस...
काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका नेता समेत रहेका रक्षामन्त्री डा. मीनेन्द्र रिजालले डा. शेखर कोइरालालाई नेपाली राजनीतिको महारथी भनेका छन् । आज उनी पक्षीय समूहको कार्यक्रममा बोल्दै रिजालले शेखर कोइराला राजनीतिमा महारथीका रुपमा स्थापित भएको बताए । ‘शेखर कोइराला नेपाली राजनीतिमा महारथीका रुपमा देखिनुभएको छ,’ रिजालले भने । उनले आफ्नो समूहले नैतिक जीत हासिल […]
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा मत जाहेर गर्दै उनले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने […]