अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धन दल माओवादी केन्द्रले १० वर्षे सशस्त्र यद्धकालको नीति जस्तो एकातिर चिच्याएर अर्कोतिर प्रहार गर्ने नीति अपनाएको आरोप लगाइएको छ । पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले एमसीसीका विषयमा माओवादीको नीतिबारे टिप्पणी गर्दै सो कुरा बाउनुएको हो । उहाँले भन्नुभयो द्वन्द्वका बेला उहाँहरु पूर्वमा सानो पटका …