मन रमाउने चौतारी बन्दै मिलन केन्द्र

शहरीया जीवन निकै व्यस्त छ, पछिल्लो पुस्ताका मानिस आ–आफ्नै काममा व्यस्त छन् । ज्येष्ठ नागरिकको जीवन भने दिनप्रतिदिन एक्लिँदो छ । तिनै ज्येष्ठ नागरिकलाई भेला पारी मन बिसाउने ठाउँ बनेको छ, पोखराको विन्ध्यवासिनी मन्दिरस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र ।

सम्बन्धित सामग्री

बागलुङमा चौतारी संरक्षण अभियान

पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन्। परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो।...

प्रेस चौतारी कास्कीले तीनजना पत्रकारलाई पुरस्कृत गर्दै

पोखरा – प्रेस चौतारी कास्कीले ३ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन्। प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई प्रदान गर्न लागेको हो। प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार र सम्मान प्रदान गर्दैछ। चौतारी कास्कीका पूर्वअध्यक्ष हरि […]

बागलुङमा ‘प्रेस चौतारी कप’ फुटबल हुने

बागलुङ (हाम्रो खेलकुद) – प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी कप–२०८० अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रेस चौतारी बागलुङले सोमबार पत्रकार सम्मेलन गरी प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा माघ १९ गतेदेखि २२ गतेसम्म बागलुङमा प्रेस चौतारी कप गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष सिर्जना […] The post बागलुङमा ‘प्रेस चौतारी कप’ फुटबल हुने first appeared on हाम्रो खेलकुद.

साहित्यिक चौतारी नेपालको ९औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न

काठमाडौं, २८ फागुन । नेपाली साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमासमेत क्रियाशील संस्था साहित्यिक चौतारी नेपालको ९औं वार्षिकोत्सव सम्पन्न भएको छ । साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति भुपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा साहित्यिक चौतारी नेपालले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको चौतारी मुखपत्र […]

म्याग्दीमा चौतारी संरक्षण अभियान

काठमाडौँ,२५ कार्तिक । दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे । धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । […]

भत्किए चौतारी, पुरिए पोखरी, हराउँदै इतिहास

‘भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाएको  यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला र भारीको बोझ बिसाउँला भन्ने गर्दथे ।भारी बोक्ने मात्र होइन, बाटो हिँड्ने बटुवासमेत चौतारी भेटेपछि थकानलाई विश्राम लिन्थे । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई विश्राम लिँदा छ्ुट्टै आनन्द आउँथ्यो त्यो बेला ।अहिले ती इतिहास बोकेका चौतारी, पोखरी र पँधेरा बिरानो हुँदै गएका छन् । बरपिपलका रुख पनि बुढेसकाल लागेर सु

पूर्वजले बनाए चौतारी, सन्ततिले सिँगारे

उबेला चौतारीमा भरिया सुस्ताउँथे, बटुवाले बिसाइ मार्थे । खेतीपाती र घाँसदाउरा गर्नेहरु थकान मेट्थे । चौतारीमा वरपीपल हुन्थे । तिनले धार्मिक विश्वास बोक्थे । चौतारी लोकजीवनका साझी थिए । पछि विकास आयो ।मानिसका आनाबानी फेरिए । चौतारी बेवास्तामा परे । कति सडकले मासे । कुनै सम्भार नपाई भत्के । गाउँको चिनारी बोकेका चौतारी सङ्कटमा पर्दै गए । समयसालमा लोपै भएर पो जाने हुन् कि भन्ने पीरलो थपियो । गाउँलाई सडकले छिचोलेपछि चौतारी ओझेलिए । रेखदेख पनि भएन ।यस्तो बेला गलकोट नगरपालिका–७ मल्म, टोक्रीका स्था

चौतारी जोगाउने अभियानमा जनप्रतिनिधि, तस्वीरहरू

म्याग्दी :  तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिका भित्रका धार्मिक मठमन्दिर,चौतारी पोखरी र ऐतिहासिक स्थलहरूको पुनःनिर्माण तथा संरक्षण अभियान सुरु भएको छ।म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकामा रहेका धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्वन्धित  वर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मत सम्भारका लागि वडा कार्यालयहरूले  अभियान नै सञ्चालन गरेका छन्।बेनी नगरपालिका-७ ले वडामा रहेका मठमन्दिर,वर पिपल,चौतारी पोखरीको पुनःनिर्माण तथा संरक्षणका

प्रेस चौतारी भक्तपुरद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

प्रेस चौतारी जिल्ला शाखा भक्तपुरले पत्रकारहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा सक्रिय चौतारी निकट पत्रकार तथा संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी भक्तपुरका संयोजक हेमराज ढकालले जानकारी दिएका छन् । चौतारी केन्द्र र मानवीय आस्था नेपाल, भक्तपुरको सहयोगमा प्राप्त मास्क, सेनेटाइजर र फेस सिल्ड वितरण गरिएको हो । सो अवसरमा नेकपा एमाले भक्तपुरका जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले कोरोनाको महामारी स्वास्थ्य सामाग

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा बिहीवारदेखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो । आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते...