पोखरा – प्रेस चौतारी कास्कीले ३ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन्। प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई प्रदान गर्न लागेको हो। प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार र सम्मान प्रदान गर्दैछ। चौतारी कास्कीका पूर्वअध्यक्ष हरि […]