साहित्यिक चौतारी नेपालको ९औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न

काठमाडौं, २८ फागुन । नेपाली साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमासमेत क्रियाशील संस्था साहित्यिक चौतारी नेपालको ९औं वार्षिकोत्सव सम्पन्न भएको छ । साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति भुपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा साहित्यिक चौतारी नेपालले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको चौतारी मुखपत्र […]