बागलुङमा चौतारी संरक्षण अभियान

पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन्। परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो।...

सम्बन्धित सामग्री

बागलुङमा चौतारी संरक्षण अभियान

पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो ।

राप्ती गाउँपालिकामा चौतारो जोगाउने अभियान

दाङ :  राप्ती गाउँपालिकाले चौतारो जोगाउन अभियान सुरु गरेको छ। माघ महिनादेखि गाउँपालिकाले चौतारो संरक्षण अभियान सुरु गरेको हो।  गाउँपालिकाले प्रत्येक महिनामा एउटा चौतारो संरक्षण वा मर्मत गर्ने योजना बनाएको छ। गाउँपालिकाले अहिले वडा नं. ५ मा पर्ने पहाडी क्षेत्र करङेकोट, छत्रकोट, थक्रिकोट लगायत बस्तीमा चौतारी संरक्षण गर्ने काम सुरु गरेको  गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।पछिल्लो समयमा पाटी पौवा र चौतारो हराउन थालेपछि संरक्षणको काममा स्थानीयसँगै जनप्रतिनिधि पनि

म्याग्दीमा चौतारी संरक्षण अभियान

काठमाडौँ,२५ कार्तिक । दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे । धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । […]

म्याग्दीका स्थानीय तह जुटे चौतारी संरक्षणमा

म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले चौतारी संरक्षण अभियान थालेका छन् । लेक–बेसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने पवित्र स्थानको रुपमा रहेको चौतारीलाई संरक्षण गर्न स्थानीय तहहरुले समुदाय स्तरमै प्रयास थालेका हुन् । गर्मीमा शितल हावा लिँदै गफिने र आनन्द लिने चौतारी थकाइ मेट्ने र विश्राम लिने स्थानको रुपमा प्रयोग हुँदै आएको छ । पछिल्लो समय […]

म्याग्दीमा बर-पिपल र चौतारी संरक्षण अभियान

म्याग्दी : म्याग्दीका स्थानीय तहमा ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण सुरु भएको छ। धार्मिक मान्यतासँग गाँसिएका बर–पिपल र चौतारी‚ पोखरीको संरक्षण र मर्मत सम्भारका लागि विभिन्न गाउँहरुमा अभियान नै सञ्चालन गरिएको छ।६ वटा स्थानीय तह रहेको म्याग्दीका धवलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिक, रघुगंगा र अन्नपूर्ण गरी पाँच स्थानीय तहका १४ वटा वडामा बर–पिपल लगाउने र चौतारी‚ पोखरी निर्माण गर्न थालिएको छ।केही स्थानीय तहका वडाहरुले बजेट नै छुट्याएका छन्। कुनै वडा