म्याग्दीमा चौतारी संरक्षण अभियान

काठमाडौँ,२५ कार्तिक । दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे । धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । […]