रौतहटको मेलामा अन्तर्राष्ट्रिय पहलवानको चहलपहल

रौतहटको फतुवा विजयपुर नगरपालिका २ शीतलपुर स्थित महाबिरी झण्डा मेलामा अन्तर्राष्ट्रिय पहलवानहरूको चहलपहल देखिएको छ । शनिवार मेयर गोपाल प्रसाद यादवले दुईजना पहलवानको हात मिलाइ उद्घाटन गरेपछि कुस्ती सुरु भएको थियो ।मेलामा कुस्ती खेल्न नवलपरासीका अन्तर्राष्ट्रिय पहलवान पहलाद दासको नेतृत्वमा नेपाल र भारत को विभिन्न स्थान बाट दर्जनौँ नामुद पहलवानका साथै केही महिला पहलवान आएका छन् । शनिवार मेयर यादव द्वारा औपचारिक उद्घाटन पछि १३० किलो तौलसम्मको ४ दर्जनभन्दा बढी पहलवान बीच कुस्ती भएको थियो। आइतबार

सम्बन्धित सामग्री

बागलुङ कालिका मन्दिरमा चहलपहल

चैतेदसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन ओइरिएका छन् । पछिल्लो ५ दिनदेखि मेलामा दैनिक भक्तजन आउँदा यहाँ चहलपहल बढेको हो । भक्तजनको आगमनले बागलुङ बजारको व्यवसायसमेत बढेको छ ।

पूर्णागिरी मेलाको चहलपहल

नेपाल र भारतमा लाग्ने पूर्णागिरी मेलाको चहलपहल सुरु भएको छ । हरेक वर्ष फागु पुर्णिमादेखि लाग्ने मेलामा सिद्धबाबा मन्दिरमा दर्शन गर्न ठूलो संख्यामा श्रद्धालु आउने गर्छन् । मेला अवधिमा चहलपहल सँगै यस क्षेत्रको व्यापार व्यवसाय पनि बढ्छ । यतिबेला मेलाका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हृदेव र महेन्द्रनगर बजारमा दर्शनार्थीको भीडभाड बढेको छ ।

हिन्दू र मुस्लिमको आस्थाको केन्द्र मदारबाबा मेला शुरु

नवलपरासी : हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मदारबाबा मेला आज (बिहीवार) शुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका–६ स्थित दाउन्नेडाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीको बाक्लो चहलपहल छ।हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आएका छन्। मेला आज शुरु भए पनि गत सोमवारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीडभाड लागेको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।पूर्वपश्

पाँचपोखरी जानेको चहलपहल सुरु

सिन्धुपाल्चोक – जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गरे । पाँचपोखरी […]

मदारबाबा मेलामा चहलपहल सुरु

दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा दुई दिनअघिदेखि चहलपहल सुरु भएको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने यहाँको मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजनहरू ओइरिएका छन् ।

सुदूरपश्चिममा चाडपर्व लक्षित कडा सुरक्षा‚ ४ हजारभन्दा बढी प्रहरी परिचालन

धनगढी : जब दशैं तिहार आउँछ, गाउँमा चहलपहल बढ्छ र शहर सुनसान हुन्छ। शहरका घरहरूमा मानिस हुँदैनन्, खाली हुन्छन्। गाउँमा पनि मेला हुने भएकाले घरमा कोही हुँदैनन्। यस्तै समयमा चोरी तथा लुटपाटका घटना हुने गर्छन्।मेलामा झैझगडा हुने तथा अन्य आपराधिक क्रियाकलापको जोखिम हुन्छ। दशैं तिहारमा हुने सम्भावित यस्तै आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी का

जुत्ता-चप्पल मेलामा बढ्यो चहलपहल

सस्तो, आरामदायी र टिकाउ भएका कारण पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्न थालेको छ।...

१२ वर्षे मकर मेला : कोरोनाका कारण न्यून चहलपहल

कोरोना कहरका कारण पनौतीमा लागेको १२ वर्षे मकर मेलामा चहलपहल न्यून देखिएको छ। प्रत्येक १२ वर्षमा मकर संक्रान्तिदेखि सुरु भइ माघ महिनाभर लाग्ने मेलामा विगतको तुलनामा न्यून मात्रामा चहलपहल देखिएको...

हनुमानघाटमा माधवनारायणका व्रतालु (फोटो फिचर)

३ माघ, काठमाडौं । आजबाट श्रीस्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) लाग्ने मेलामा साँखुको शाली नदी र भक्तपुरको हनुमानघाटमा विशेष चहलपहल हुन्छ । हनुमान घाटमा आज बिहानै स्नान गर्ने तथा माधव नारायणको पूजा गर्नेहरुको चहलपहल छ । माधव नारायण भगवान विष्णुको अर्को नाम […]

कोरोना कहरका बीच काभ्रेको गोसाइँकुण्डमा यसरी मनाइयो जनै पूर्णिमा (फोटोफिचर)

जनै पूर्णिमाको अवसरमा काभ्रेको गोसाइँकुण्डमा दर्शनार्थीको चहलपहल देखिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले भिडभाड गर्न भने पनि बनेपा नगरपालिका–६, गोसाईस्थानस्थित गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा भक्तजनहरूको चहलपहल देखिएको हो ।  । जनै पूर्णिमाको दिन गोसाइँकुण्डमा हरेक वर्ष विशेष मेला लाग्ने गर्छ । मेलामा काभ्रेको विभिन्न स्थानका साथै काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायत जिल्लाका भक्तजन पुग्ने गरेका छन् । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक