मदारबाबा मेलामा चहलपहल सुरु

दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा दुई दिनअघिदेखि चहलपहल सुरु भएको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने यहाँको मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजनहरू ओइरिएका छन् ।