हनुमानघाटमा माधवनारायणका व्रतालु (फोटो फिचर)

३ माघ, काठमाडौं । आजबाट श्रीस्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) लाग्ने मेलामा साँखुको शाली नदी र भक्तपुरको हनुमानघाटमा विशेष चहलपहल हुन्छ । हनुमान घाटमा आज बिहानै स्नान गर्ने तथा माधव नारायणको पूजा गर्नेहरुको चहलपहल छ । माधव नारायण भगवान विष्णुको अर्को नाम […]