हिन्दू र मुस्लिमको आस्थाको केन्द्र मदारबाबा मेला शुरु

नवलपरासी : हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मदारबाबा मेला आज (बिहीवार) शुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका–६ स्थित दाउन्नेडाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीको बाक्लो चहलपहल छ।हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आएका छन्। मेला आज शुरु भए पनि गत सोमवारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीडभाड लागेको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।पूर्वपश्

सम्बन्धित सामग्री

विश्वलाई धार्मिक सहिष्णुताको अनुपम सन्देश दिने मदारबाबा मेला

देश विदेशका भक्तजनहरुको उपस्थिति रहने मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला नवलपरासीमा सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गर्नुभएको छ । दश दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न स्थानका साथै भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश, …