नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीबीच छलफल भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल भएको हो । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीसँग भने, ‘नागरिकता विधेयका सन्दर्भमा उहाँका जिज्ञासा थिए । चुनावबारे पनि कुरा भएको छ ।’ कार्कीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश अनुसार नै नागरिकता विधेयक ल्