वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ?

काठमाडौं– सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । तर उक्त विधेयकमा नेपाली पुरुषसँग […]

सम्बन्धित सामग्री

राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत केही मधेशी नेतालाई भुलभुलैयामा पार्न मात्रै नागरिकता विधेयक सम्बन्धी अध्यादेश ल्याएको बताएका छन्। शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै सरकारले दुईपटक सदनबाट पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भने, ‘अघिल्लो सरकारले अध्यादेशद्वारा नागरिकता दिने भन्यो। त्यसरी हुँदैन भन्ने थाहा थियो। हाम्रा केही मधेशी नेतालाई भुल

राष्ट्रपतिलाई गृहमन्त्री खाणको प्रश्नः ओलीको अध्यादेश पढ्नुपर्ने थिएन?

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक राष्टपतिले फिर्ता गरेकोप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खाणले संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचारको लागि फिर्ता पठाएको भन्दै असन्तुष्टि जनाएका हुन्। राष्ट्रपतिलाई मन्त्री खाँणले प्रश्न गरे,‘अध्यादेश राष्ट्रपतिले पढ्नुपर्ने थिएन? अध्यादेश ल्याउँदा किन फिजीकरण भएन?’ कानुनमन्त्री र आफूले नेकपा एमालेका […]

राष्ट्रपतिलाई गृहमन्त्रीको प्रश्न : ओलीको नागरिकता अध्यादेश पढ्नु भएन ?

९ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता भएकोमा असन्तुष्टि जनाएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाणले संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता भएकोमा असन्तुष्ट व्‍यक्त गरेका हुन् । ‘अध्यादेश राष्ट्रपतिले पढ्नु पर्ने थिएन ? अध्यादेश ल्याउँदा किन फिजीकरण भएन ?’ राष्ट्रपतिलाई गृहमन्त्री खाणको प्रश्न छ । […]

‘अध्यादेश र विधेयक उस्तै होइन’

काठमाडौँ,३१ साउन । नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने आफैँमा मिल्ने विषय नभएको बताए । राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि […]

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएकोमा उपेन्द्र यादवको असन्तुष्टि

जनकपुर : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएर आफैँमाथि ठूलो प्रश्न उठाएकाे बताएका छन्।सोमबार जनकपुरधाममा आयोजित पीछडावर्ग महासंघको मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली सरकारले यही व्यहोराको अध्यादेश ल्याउँदा तत्कालै प्रमाणीकरण गरेको तर संसदबाट पास भएकाे विधेयक फिर्ता गर्नुले उनी मुलुकको राष्ट्रपति हो कि एमालेको कार्यकर्ता हाे ? भन्ने प्रश्न उठेको बताए।अध्यक्ष यादवले भने, ‘यस्तै व्यहोराको अध्यादेश

एमालेका कारण नागरिकता विधेयक पारित गर्न सकेनौं : प्रचण्ड

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका छन् । बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् । संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि […]