९ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता भएकोमा असन्तुष्टि जनाएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाणले संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता भएकोमा असन्तुष्ट व्यक्त गरेका हुन् । ‘अध्यादेश राष्ट्रपतिले पढ्नु पर्ने थिएन ? अध्यादेश ल्याउँदा किन फिजीकरण भएन ?’ राष्ट्रपतिलाई गृहमन्त्री खाणको प्रश्न छ । […]