काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी (जसपा) नेता रामसहायप्रसाद यादवले १२ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नहुनुले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकका समस्यामा संवेदनशील नपाएको बताएका छन् । “विगतको सरकार हुँदा एक दिनमै संसद विघटन सिफारिस हुने र सदर हुने, एकै दिन अध्यादेश पठाउने र प्रमाणीकरण हुने हामीले देखेकै हौं । तर राष्ट्रपतिले नागरिकता विधेयकमा एकछिन […]