सन् १९६० मा मानिसको औसत आयु ४६ वर्ष थियो भने सन् १९८१ नपुग्दै त्यो अझ घटेर ३९ वर्षमा झर्यो । मुलुकभरका ८० प्रतिशत शिक्षकको हत्या गरेपछि र भएभरका स्कुल आधा दशकसम्मै बन्द गरिदिएपछि शिक्षाको अवस्था ध्वस्तै भएको थियो ।
काठमाडौं : दुई महिनापछि राजनीतिक परिदृश्य बदलिएको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको ६१ दिनमा नै सत्ता समीकरण बदलिएको हो।सामान्यतया सरकार निर्माणको एक सय दिनलाई ‘हनिमुन’ पिरियड मानिन्छ। तर, पहिलो हनिमुन मनाउन नपाउँदै सत्ता समीकरण बदलिएको हो। गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री नियुक्त भए। सोही दिन बिहानसम्म नेपाली कांग्रेससँग प्रधानमन्त्रीमा ‘बार्गेनिङ’ गरिरहेका प्रचण्डलाई एमालेले बोलाएर प्रधानम
‘बाढी त आइरहेकै थियो तर पानीसँगै एउटा ठूलो ढुङ्गा आयो जसले होटेलको जग हल्लियो । त्यसपछि भवन माथिबाट भत्कियो तर अझै पनि होटलको भवन धेरै हदसम्म बाँकी छ होला भन्ने आशा छ ।’ यो भनाई हो कालामस्थित न्यु हनिमुन होटलका मालिम हुमायुँ शिनवारीको जसको होटल भत्किएको भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।यो होटल नदी भित्र निर्माण गरिएको थियो । यस होटलमा क्षति पुगेको यो पहिलो पटक भने होइन । सन् २०१० को बाढीमा पनि यस होटलको भवन नराम्ररी क्षतिग्रस्त भएको थियो ।आखिर नदी भित्र वा नदीको किनारामा नै होटल
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो काम हेर्न ‘हनिमुन पिरियड’ सम्म पर्खिन आग्रह गरेका छन्। महानगरको बजेट आईतबार पारित भएपछि सोमबार विहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो काम हेर्न कम्तिमा एकसय दिन कुर्न आग्रह गरे ।...
काठमाडौं । हनिमुन सिजन सुरु भएको छ र नवविवाहित सेलिब्रिटी मधुमास मुडमा देखिएका छन् । शुक्रबार लगनगाँठो कसेकी अभिनेत्री वर्षा सिवाकोटी हनिमुन मनाउन तालनगरी पोखरा निस्किएकी छन् । इन्स्टाग्राम स्टोरीमार्फत वर्षाले हनिमुनका लागि आफू पोखरामा रहेको जनाएकी छन् । गुलाब र बेलुनले सजिएको बेडको तस्वीर सेयर गर्दै उनले पोखरा ‘चेकइन’ गरेकी छन् । पति आशिष […]
युक्रेनमा एक नवविवाहित जोडीले रसियाविरुद्धको लडाइँमा सामेल भएर ‘हनिमुन’ मनाएका छन्। विवाह भएको केही घण्टामै रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। पहिलो दिनदेखि नै उनीहरू स्वदेशको रक्षाका लागि खटिएका हुन्।
यारिना एरिभा र स्वियाटोस्लाभ फुरसिनले आफ्नो देशको रक्षा गर्न लडाइँमा सामेल भएर ‘हनिमुन’ मनाएको सीएनएनले उल्लेख गरेको छ।
उनीहरुको विवाह…
६ फागुन, काठमाडौं । सञ्चारकर्मी रामजी ज्ञवालीले आफ्नो लेखन तथा निर्देशन रहेको छोटो चलचित्र ‘हनिमुन’ सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनले यो चलचित्र सार्वजनिक गरेका हुन् । ‘हनिमुन’मा विशाल कट्वाल र प्रतिभा केसीले अभिनय गरेका छन् । विवाहपछि श्रीमान्-श्रीमतीको हनिमुनको क्षणमा भएको झगडा र त्यसले निम्त्याएको परिस्थितिलाई रामजीले चलचित्रमा देखाउन […]
रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक गरिएको छ । फिल्ममा विवाहपछि श्रीमान् र श्रीमतीको हनिमुनको दिन एउटा सानो कारणले पनि ठुलो झगडाको रुप लिनसक्छ भन्ने सन्देश दिन खोजेको छ ।एउटा केटाकेटीले विवाहका लागि राजी हुनुअगाडि त्यसको विगतलाई पनि स्वीकार्नुपर्छ, हैनभने त्यसले विवाहित जीवनमा ठुलो असर पार्नसक्ने सन्देश दिन खोजेको छ । फिल्म एकदमै राम्रो बनेको छ । करिब १७ मिनेटको फिल्म एउटा पूर्ण फिल्म हेरे झै अनुभूति हुन्छ ।फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय
बलिउड अभिनेत्री मौनी रोय अहिले हनिमुनमा व्यस्त छिन् ।
उनी पति सुरज नाम्बियारसँग हनिमुन मनाउन कस्मिर पुगेकी हुन् ।
कस्मिरका हिमाली क्षेत्रमा घुमेका तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
मुम्बई(जीन्यूज)– बलिउड अभिनेता राजकुमार राव र उनकी प्रेमिका पत्रलेखा हालैमात्र वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले विवाह गरे पनि हनिमुनका लागि भने अझै केही समय पर्खनुपर्नेछ । राजकुमारले आफ्नो हनिमुन योजनालाई केही पर सारेका छन् । उनले ‘भीड’का कारण हनिमुन योजनामा ढिलाई गर्न लागेका हुन् । राजकुमार निर्देशक अनुभव सिन्हाको फिल्म ‘भीड’को सुटिङ नोभेम्बर १८ […]
एजेन्सी, २४ असोज । प्रत्येक आमाले छोरीको विवाह गरिदिने इच्छा मनमा सजाएका हुन्छन् । तर, एक आमा र छोरीले भने एकैदिन बिवाह र हनिमुन समेत सँगै मनाएका छन् । आयरल्यान्डमा बस्ने ५३ वर्षीया त्रिशा डफीले आफ्नी छोरीसँग सबैकुरा शेयर गर्दै आएकी थिइन् । सबै सुःख दुःखमा पनि उनीहरु एक अर्कालाई साथ दिँदै आएका थिए । […]