रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक गरिएको छ । फिल्ममा विवाहपछि श्रीमान् र श्रीमतीको हनिमुनको दिन एउटा सानो कारणले पनि ठुलो झगडाको रुप लिनसक्छ भन्ने सन्देश दिन खोजेको छ ।एउटा केटाकेटीले विवाहका लागि राजी हुनुअगाडि त्यसको विगतलाई पनि स्वीकार्नुपर्छ, हैनभने त्यसले विवाहित जीवनमा ठुलो असर पार्नसक्ने सन्देश दिन खोजेको छ । फिल्म एकदमै राम्रो बनेको छ । करिब १७ मिनेटको फिल्म एउटा पूर्ण फिल्म हेरे झै अनुभूति हुन्छ ।फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय