मुम्बई(जीन्यूज)– बलिउड अभिनेता राजकुमार राव र उनकी प्रेमिका पत्रलेखा हालैमात्र वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले विवाह गरे पनि हनिमुनका लागि भने अझै केही समय पर्खनुपर्नेछ । राजकुमारले आफ्नो हनिमुन योजनालाई केही पर सारेका छन् । उनले ‘भीड’का कारण हनिमुन योजनामा ढिलाई गर्न लागेका हुन् । राजकुमार निर्देशक अनुभव सिन्हाको फिल्म ‘भीड’को सुटिङ नोभेम्बर १८ […]