६ फागुन, काठमाडौं । सञ्चारकर्मी रामजी ज्ञवालीले आफ्नो लेखन तथा निर्देशन रहेको छोटो चलचित्र ‘हनिमुन’ सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनले यो चलचित्र सार्वजनिक गरेका हुन् । ‘हनिमुन’मा विशाल कट्वाल र प्रतिभा केसीले अभिनय गरेका छन् । विवाहपछि श्रीमान्-श्रीमतीको हनिमुनको क्षणमा भएको झगडा र त्यसले निम्त्याएको परिस्थितिलाई रामजीले चलचित्रमा देखाउन […]