म्याग्दी – वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन्। डिभिजन वन कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा म्याग्दीका ६ सामुदायिक वनमा वन्यजन्तुका लागि पानी पिउन पोखरी निर्माण गरिएका हुन्। मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए। ‘वन्यजन्तु […]