जनमत पार्टीले सकारमा जान मधेश प्रदेशमा मुख्यमन्त्री हुनुपर्ने बटमलाइन अघि सारको छ । मधेशमा सरकार निर्माणका लागि निर्णायक रहेको जनमतले मुख्यमन्त्री नपाएसम्म सत्ता गठबन्धनमा नजाने जनाएको छ ।
एमाले मधेश सरकारमा सहभागी भएको छ । एमाले मधेश संसदीय दलका नेता सरोज यादव भौतिक तथा पूर्वाधारमन्त्री बनेका हुन् । उनले सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिए ।केन्द्रमा एमाले–माओवादीसहित पाँचदलीय नयाँ समीकरण...
रौतहट : नेकपा एमालेले मधेश प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ।आइतबार नेकपा एमाले मधेश प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पूर्ण बैठकले मधेश सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो।मधेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले स्वाभाविक रूपमा मधेश प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले उक्त निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए। उनका अनुसार मधेश र मधेशी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेशमा स
काठमाडौं,११ जेठ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपाले प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रालय पाएको छ । उसले उक्त मन्त्रालयमा प्रदेशसभा सदस्य रमेश पट्टेललाई पठाउने भएको छ । केन्द्र सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा शरदसिंह भण्डारी सहभागी भएका छन् । मधेश […]
काठमाडौं, २२ पुष । मधेश प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि संविधानको धारा १६८ (२) बमोजिम पुष २८ गतेसम्मको समय दिएर दाबी पेश गर्न भनेका हुन् । मधेश प्रदेशमा कुनै पनि दलको बहुमत नभएसँगै दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको […]
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन् । अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताएका हुन् ।मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना […]
जनकपुरधाम– मधेश प्रदेश सरकारमा एक राज्यमन्त्री थपिएका छन् । एक मन्त्रालयसहित मधेश प्रदेश सरकारमा ५ मंसिरमा सहभागि नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका हुन् । नेकपा एकीकृत समाजवादीको भागमा परेको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नागेन्द्र राय यादव आइतवार पद तथा गोपनियताका शपथ लिएका छन् । मुख्यन्त्री लालबाबु राउले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका […]
मधेश सरकारले एक राज्यमन्त्री नियुक्त गरेका छन् । आइतबार एकीकृत समाजवादीको तर्फबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्री पदमा नागेन्द्र यादवलाई नियुक्त गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।नवनियुक्त राज्यमन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका थिए । एकीकृत समाजवादीले मन्त्रिपरिषदमा एक राज्यमन्त्री थपिएसँगै दुई मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।गत मंसिर ५ मा नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण