मधेश प्रदेश सरकारमा दाबी पेश गर्न आह्वान

काठमाडौं, २२ पुष । मधेश प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि संविधानको धारा १६८ (२) बमोजिम पुष २८ गतेसम्मको समय दिएर दाबी पेश गर्न भनेका हुन् । मधेश प्रदेशमा कुनै पनि दलको बहुमत नभएसँगै दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको […]

सम्बन्धित सामग्री

मधेशका मुख्यमन्त्रीमा दाबी पेश गर्दै जसपा

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले आज मंगलबार मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका छन्।जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवले आज मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरिरहेको मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले बताए।प्रदेश अध्यक्ष यादवका अनुसार सत्तासाझेदार दलहरूसहित ६५ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेको बताए।प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए तर त्यसको दुई दि

मधेश प्रदेश  : पुस २८ सम्म सरकार गठनका लागि आह्वान

काठमाडौं :  मधेश प्रदेशले पनि नयाँ सरकार गठनका लागि आह्वान गरेको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका २८ पुसको दिउँसो ४ बजेसम्मको समय दिएर आह्‍वान गरेका हुन्।उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।संविधानअनुसार केन्द्रमा जस्तै मधेश प्रदेशसभा पनि कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान भएको हो।मधेश प्रदेशबाहेक अन्य प्रदेशहरूले यसअघि नै सरकार गठनका लागि

मधेश प्रदेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

२२ पुस, जनकपुरधाम । मधेश प्रदेश हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् । उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान […]