सरोज यादव नेतृत्वको मधेश सरकार संकटमा, जनमतको दुवै हातमा लड्‌डु

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि त्यसको प्रभाव मधेश प्रदेश सरकारमा पर्ने भएको छ ।