प्रदेश प्रमुखको पीडा: बिदाबाट नफर्किँदै पदमुक्त, आफू हटेको एक्कासि सामाजिक सञ्जालमा देखे !

सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश प्रमुख गंगाप्रसाद यादव दिपावली र छठ पर्व मनाउन एक साताअघि गृह जिल्ला सप्तरी पुगेका थिए ।  मंगलबार साँझ राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको नयाँ प्रदेश प्रमुखहरूको नामावली सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि मात्रै उनले आफू पदमुक्त भएको जानकारी पाए । चाडबाड बिदामा रहेका बेला पदमुक्त भएका यादव अब सुदूरपश्चिम नफर्किने मनस्थितिमा छन् । ६८ वर्षीय यादवले वैशाख २४ गते सुदूरपश्चिम प्रदेश प्रमुखको पदभार ग्रहण गरेका थिए ।  त्यसो त सक्रिय राजनीतिबाटै प्रदेश प्रमुख बनाइएका उ...

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनी कारबाहीमा

सामाजिक सञ्जालमा विज्ञापन गर्ने २ मेनपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गरेको भन्दै ति मेनपावर कम्पनीलाई कारबाही गरेको हो । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्दै राहदानी सङ्कलन गरेको भेटिएपछि विभागले क्यापिटल रिक्रुरमेन्ट सर्भिस प्रालि र इगल मेनवापर...

सामाजिक सञ्जालमा भ्रम सिर्जना- आयोग ‘एक्सनमा’

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह हुन थालेपछि निर्वाचन आयोगले त्यस्ता कार्य नगर्न कडा चेतावनी दिएको छ । सामाजिक सञ्जालमा प्रयोग हुने मिथ्या सूचना (मिसइन्फरमेशन), दुष्प्रचार (डिइन्फरमेशन) र द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) को व्याख्या गर्दै आयोगले त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोष्ट …

सडक सञ्जालमा जोडियो ताम्तीगाउँ

जुम्लाजुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण ताम्तीगाउँमा हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले […]

सडक सञ्जालमा जोडियो ताम्तीगाउँ

जुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए […]

अदालतलाई खबरदारी गर्न सामाजिक सञ्जालमा अभियान सञ्चालन

महिला हिंसाका पीडितले बयान बदल्ने र अदालतबाट न्याय नपाउने स्थितीका विरुद्धमा सामाजिक सञ्जालमा अभियान चलेको छ। प्रतिरोध, पुष्पलाल ज्ञानशाला, डाइलेक्किल सोसाइटीलगायतका विभिन्न संस्थाहरुले सामाजिक सञ्जालमा अदालत घेरौँजस्ता ह्यासट्यागसहित प्रदर्शन गरिरहेका...

एकीकृत भन्सार जाँचचौकीलाई रेल सञ्जालमा जोड्न माग

पूर्वका उद्योगी–व्यवसायीले विराटनगर–१८ मा निर्माण भएको एकीकृत भन्सार जाँचचौकी (आईसीपी)लाई रेलमार्गको सञ्जालमा जोड्नुपर्ने बताएका छन् । भारतको रेल सञ्जालमा जोड्ने विषयलाई प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेन्डा बनाइदिन माग गरेका हुन् । तीन वर्षअघि नै निर्माण सम्पन्न भई परीक्षण भइसकेकाले यसलाई रेल सञ्जालमा जोड्ने विषयले अगाडि बढाउनुपर्ने उद्योगी व्यवसायीले आग्रह गरेका हुन् । नेपाल र भारतका प्रधानमन्त्रीबाट २०७६ माघमा यो आईसीपीको उद्घाटन भएको थियो । २०७५ कात्तिक २६ गते भारतीय सीमाबाट आईसीपी नजिक रेलमार्ग निर्माण सम्...

सामाजिक सञ्जालमा यी अभिनेत्रीको तस्बिर भाइरल

एजेन्सी, ७ पुस । बलिउड उद्योगका अधिकांश सेलिब्रेटीहरू आजकाल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । सेलिब्रेटीहरू आफ्ना फ्यानहरूसँग जोडिरहनको लागि लगातार ग्ल्यामरस र सुन्दर तस्बिरहरू पोस्ट गरिरहन्छन्। सामाजिक सञ्जालमा चर्चामा रहेका अभिनेत्रीहरुको केही त्यस्ता तस्विरहरु हामी तपाईहरुको लागि ल्याएका छौं ।

सामाजिक सञ्जालमा प्रभावशालीहरुले अमेरिकाको तीनबर्षे कामदार भिसा पाउनसक्ने

सामाजिक सञ्जालमा प्रभावशाली रहदै आएका सोसल मिडिया इन्फ्लुयन्सरहरुले पनि अमेरिकाको तीनबर्षको कामदार भिसा पाउनसक्ने कानून व्यवसायीहरुको भनाई छ । कानून व्यवसायीहरु डेभिड न्याचम्यान, लुड्का जिमोभ्काक, स्नेहल बात्रा र समान्था चार्सवर्थले सामाजिक सञ्जालमा प्रभावशालीहरुले पनि अमेरिकाको ओ वान बी भिसा प्राप्त गर्नसक्ने बताएका छन् । कुनै पनि सामाजिक सञ्जालमा लोकप्रियता र विश्वसनीयता कमाएकाहरुले अमेरिकामा बस्ने र […]

सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारीमा अष्ट्रेलिया

अष्ट्रेलियाले सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा नराम्रो कमेन्ट गर्नेको संख्या वृद्धि भएसँगै अष्ट्रेलियाले यो कानून ल्याउने भएको हो । जसले गर्दा सामाजिक सञ्जालमा अनैतिक व्यवहार देखाउने प्रयोगकर्ताहरुलाई निकै समस्या हुन सक्नेछ । रोयटर्सको अनुसार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले ट्रोल र...

यी तस्वीरका कारण सामाजिक सञ्जालमा छाइन् निया शर्मा [तस्वीरहरू]

बलिउडका चर्चित अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा सक्रिय छिन् ।  फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गर्न रुचाइरहने उनले हालै केही तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।  उनले शेयर गरेको तस्वीरहरू अहिले भाइरल भइरहेको छ ।  तस्वीरमा उनले केही च्यातिएको जस्तो कपडाहरू लगाइएको छ, जुन अहिले फेसनमा छ ।  तस्वीरमा उनी निकै बोल्ड देखिएकी छिन् ।  उनका फ्यानहरूले तस्वीर रूचाएपनि धेरैले उनलाई ट्रोल बनाएका छन् ।          ...