सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारीमा अष्ट्रेलिया

अष्ट्रेलियाले सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा नराम्रो कमेन्ट गर्नेको संख्या वृद्धि भएसँगै अष्ट्रेलियाले यो कानून ल्याउने भएको हो । जसले गर्दा सामाजिक सञ्जालमा अनैतिक व्यवहार देखाउने प्रयोगकर्ताहरुलाई निकै समस्या हुन सक्नेछ । रोयटर्सको अनुसार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले ट्रोल र...