सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनी कारबाहीमा

सामाजिक सञ्जालमा विज्ञापन गर्ने २ मेनपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गरेको भन्दै ति मेनपावर कम्पनीलाई कारबाही गरेको हो । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्दै राहदानी सङ्कलन गरेको भेटिएपछि विभागले क्यापिटल रिक्रुरमेन्ट सर्भिस प्रालि र इगल मेनवापर...