महिला हिंसाका पीडितले बयान बदल्ने र अदालतबाट न्याय नपाउने स्थितीका विरुद्धमा सामाजिक सञ्जालमा अभियान चलेको छ। प्रतिरोध, पुष्पलाल ज्ञानशाला, डाइलेक्किल सोसाइटीलगायतका विभिन्न संस्थाहरुले सामाजिक सञ्जालमा अदालत घेरौँजस्ता ह्यासट्यागसहित प्रदर्शन गरिरहेका...