सामाजिक सञ्जालमा प्रभावशाली रहदै आएका सोसल मिडिया इन्फ्लुयन्सरहरुले पनि अमेरिकाको तीनबर्षको कामदार भिसा पाउनसक्ने कानून व्यवसायीहरुको भनाई छ । कानून व्यवसायीहरु डेभिड न्याचम्यान, लुड्का जिमोभ्काक, स्नेहल बात्रा र समान्था चार्सवर्थले सामाजिक सञ्जालमा प्रभावशालीहरुले पनि अमेरिकाको ओ वान बी भिसा प्राप्त गर्नसक्ने बताएका छन् । कुनै पनि सामाजिक सञ्जालमा लोकप्रियता र विश्वसनीयता कमाएकाहरुले अमेरिकामा बस्ने र […]