युएससीआईएसले जुलाई महिनामा पनि अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि ग्रिनकार्ड आवेदन (आई-४८५) पेश गर्न भिसा बुलेटिनको ‘फाइनल एक्सन डेट चार्ट’ प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ। अप्रिलसम्म युएससीआईएसले रोजगारीमा आधारित ‘एडजस्टमेन्ट अफ स्टेटस’ आवेदनहरूका लागि तुलनात्मक रूपमा उदार ‘फाइलिङ डेट चार्ट’ प्रयोग गर्न अनुमति दिँदै आएको थियो। फाइनल एक्सन डेट्स चार्टमा फर्किएसँगै एजेन्सीले आवेदकहरूको योग्यताको […]
जुलाई २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्डका लागि फाइल गर्ने र भिसा पाउने मितिमा अधिकांश श्रेणीमा अग्रता कायम भएको छ भने केही श्रेणी स्थिर रहेका छन्। अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अघिल्ला महिनाजस्तै जुलाईमा पनि करेन्ट नै रहने भएको छ। यसको अर्थ, यस श्रेणीका आवेदकहरूले आफ्नो […]
अमेरिकामा नागरिकता खारेजीसम्बन्धी मुद्दाहरू फेरि तीव्र गतिमा बढ्न थालेका छन्। ट्रान्ज्याक्शनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसका अनुसार मे महिनामा कम्तीमा १५ वटा र जुनको पहिलो भागमा थप १८ वटा अमेरिकी नागरिकता खारेजीसम्बन्धी उजुरी दायर भएका छन्। विगतमा यस्ता मुद्दा औसतमा महिनामा एकभन्दा पनि कम रहने अवस्थासँग तुलना गर्दा यो उल्लेखनीय वृद्धि हो। सन् २००८ देखि जुन १२, […]
उपाधि दाबेदार पोर्चुगल सन् २०२६ को विश्वकपको आफ्नो पहिलो खेलमै स्तब्ध बनेको छ। उत्कृष्ट प्रदर्शन गरेको प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) ले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको हो।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा अफ्रिकी राष्ट्र डीआर कंगोले उपाधि दाबेदार पोर्चुगलसँग १–१ को शानदार बराबरी खेल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको छ। प्रतियोगिताअघि आन्तरिक समस्याका कारण दबाबमा रहेको डीआर कंगोले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा प्रभावशाली प्रदर्शन गर्दै पोर्चुगललाई रोक्न सफल भयो। खेलको सुरुआती केही मिनेट कठिन बने पनि समयसँगै डीआर कंगोले […]