द्रूतमार्गका लागि सेनाले माग्यो विज्ञसहित १७ कर्मचारी

२३ चैत, काठमाडौं । काठमाडौं तराई-मधेश द्रूतमार्ग सडक (फास्ट ट्रयाक) आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ । नेपाली सेनाले बिहीबार सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ । आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्ती, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियरलगायतका कर्मचारी मागिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना […]

सम्बन्धित सामग्री

नेपाली सेनाले माग्यो ३ हजार ४ सय बढी जनशक्ति

काठमाडौं, मंसिर ८ । नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले आज एक सूचना प्रकाशित गर्दै ती पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको हो। सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्। उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता […]

नेपाली सेनाले माग्यो सिरिया मिसनमा पठाउन करार चिकित्सक

काठमाडौं, भदौ ३१। नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज एक सूचना जारी गर्दै सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो । योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज १४ गतेसम्म निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने भनिएको छ […]

सेनाले माग्यो डाक्टरदेखि पण्डितसम्म (विज्ञापनसहित)

काठमाडौं, चैत २४ । नेपाली सेनाले विभिन्न प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले प्राडर प्राविधिकरहवाई सेवा तर्फका अधिकृतको दरखास्त माग गरेको हो। एमबिबिएस डाक्टर ४४ जनाको माग गरिएको छ। त्यस्तै लेखा अधिकृत २३ जनाको माग गरिएको छ। यसै गरि कम्प्यूटर इन्जिनियरमा ११ जनाको माग गरिएको छ। […]

सेनाले माग्यो १८ वृक्षरोपण हेरालु

नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो । सडक निर्माणको क्रममा रुख काटिएका थिए । त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण

सेनाले माग्यो १८ वृक्षरोपण हेरालु

काठमाडौँ – नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ। काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो। सडक निर्माणको क्रममा रुख काटिएका थिए। त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो। ४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न […]

सेनाले माग्यो वृक्षारोपण गर्ने हेरालु

काठमाडौं : नेपाली सेनाले वृक्षारोपण हेरालु माग गरेको छ।नेपाली सेना काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना जंगी अड्डाले करारमा १८ जना वृक्षारोपण हेरालु माग गरेको हो।योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने नेपाली सेनाले जनाएको छ। साधारण लेखपढ गर्न सक्ने र बोटबिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको हुनुपर्ने छ। ४५ वर्ष ननाघेकाले आवेदन दिनसक्ने सेनाले जनाएको छ।

चार हजार पदका लागि नेपाली सेनाले माग्यो दरखास्त

नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो ।  खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान ग

नेपाली सेनाले माग्यो समाचार सम्पादक र वाचक (सुचनासहित)

काठमाडौं, ५ बैशाख । नेपाली सेनाले कर्मचारीको माग गरेको छ । आमसञ्चार तथा पत्रकारितामा स्नातक अध्ययन गरेका समाचार सम्पादक र वाचकमा ३ जनाको लागि दरखास्त माग गरेको हो । अधिकृत तह प्राविधिक उपसेनानी स्तरमा योग्यता पुगेका नेपालीहरुबाट सेनाले दरखास्त आह्वान गरेको छ । आवेदन नि सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फारम भरी त्यसको हार्डकपि लिएर दरखास्त […]

नेपाली सेनाले माग्यो पत्रकार

नेपाली सेनाले नेपाली सेनाको मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोलेको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक उपसेनानी (समाचार सम्पादक/वाचक) मा ३ जनाका लागि भर्ना खोलेको जंगी अड्डाले जनाएको छ ।जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ ।  त्यसरी दरखास्त