नेपाली सेनाले माग्यो ३ हजार ४ सय बढी जनशक्ति

काठमाडौं, मंसिर ८ । नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले आज एक सूचना प्रकाशित गर्दै ती पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको हो। सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्। उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता […]

सम्बन्धित सामग्री

नेपाली सेनाले थाल्यो गोरखाबाट काठमाण्डौसम्मको पदयात्रा

गोरखा - पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा सुरु गरेको छ। ऐतिहासिक महत्त्वको एकीकरण अभियानलाई हर्सोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको सेनाले जनाएको छ ।  नेपाली सेनाले गएकाे वर्ष पनि यही बाटो हुँदै काठमाण्डौसम्म पदयात्रा गरेको थियो । आज बिहीवार गोरखा दरबारबाट सुरु हुने यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन काठमाण्डौ पुग्ने गोरखाकाे रिपुमर्दन ‍गणपति हेमराज विष्टले बताउनुभयो । पदयात्रामा बाजाग...

नेपाली सेनाले फोटो प्रतियोगिता आयोजना गर्ने

२४ कात्तिक, काठमाडौं । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्वीरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ । नेपाली सेनाले विगतमा आन्तरिकरुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकामा गत वर्षदेखि गैरसैनिक व्यक्तिलाई […]

नेपाली सेनाले ट्राइएड्भेन्चर प्रतियोगिता गर्दै

काठमाडौँ – आगामी मंसिर ९ गते नेपाली सेनाले अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको आयोजना गर्दैछ। विगत ८ वर्षदेखि निरन्तर गर्दै आएको सेनाले एड्भेन्चर स्पोर्टसको पाँचौँ संस्करणको आयोजना गर्न लागेको जनाएको छ। बिहीबार एक कार्यक्रमबीच आर्मीले प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको बारेमा जानकारी दिएको हो। उसले ट्राइएड्भेन्चर अन्तर्गत दौड, साइक्लिङ र र्‍याफ्टिङ गरी तीन विधामा साहसिक खेलको आयोजना गर्न […]

नेपाली सेनाले भन्यो – एसपीपी सम्झौता गरेका छैनौं

१ असार, काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपीसम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ  । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता […]

नेपाली सेनाले आज सेना दिवस मनाउँदै

काठमाडौं । नेपाली सेनाले आज सेना दिवस देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । हरेक वर्ष महाशिवरात्री पर्वको दिन सेना दिवस मनाउने गर्दछ । यस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिंदै छ । सैनिक मञ्चमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । सैनिक मञ्चमा परेड तथा तोप […]

नेपाली सेनाले खुलायो हिमपातले अवरुद्ध राजमार्ग

हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ । बिहीबारदेखि अवरुद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ– गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो । उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली …

पृथ्वी जयन्तीलाई नेपाली सेनाले भन्यो- राष्ट्रिय एकता दिवस

काठमाडौँ- सरकारी तहमा पृथ्वीनारायण शाहको जयन्तीलाई बेवास्ता गरिए पनि नेपाली सेनाले भने यस दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाएको छ। नेपाली सेनाले पृथ्वी जयन्ती तथा एकता दिवसमा अवसरमा आयोजना गरेका कार्यक्रमबारे उल्लेख गर्दै ट्विटमा लेखेको छ- राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सम्मानमा विगतका वर्षहरुमा झैँ यस वर्ष पनि नेपाली सेनाले “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता […]

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने, गैरसैनिक पनि सहभागी हुन सक्ने

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने भएको छ ।  नेपाली सेनाका विविध गतिविधिहरूलाई फोटोहरूको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले सेनाले प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।  गत वर्षदेखि नेपाली सेनाले आन्तरिक रुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेको थियो । यस वर्षबाट भने प्रतियोगितामा गैरसैनिक व्यक्तिहरूलाई समेत समावेश गराइने सेनाले जनाएको छ ।  प्रतियोगितामा सहभागी हुन आवश्यक फोटो तथा विवरणहरू गैरसैनिक व्यक्तिको हकमा माघ २१ गतेभित्र नेपाली सेनाको आधिक...

नेपाली सेनाले बख्तरबन्द बाहिर निकाल्नुको यस्तो छ सन्देश र अर्थ !

नेपाली सेनाले नियमित अभ्यास अन्तर्गत सोमवार राति चक्रपथ र माघ २१ गते बिहान काठमाडौंदेखि धुलिखेलसम्म सेनाको बख्तरबन्द गाडीहरू बाहिर निकाल्दैछ । देशमा राजनीतिक अन्योल भएको समयमा सेनाले निकाल्न लागेको बख्तरबन्दले के सन्देश दिन खोजेको  हो भन्ने खालको चर्चा हुन थालेको छ । नेपाली सेनाले सामाजिक सञ्जाल ट्विटरमा नियमित अभ्यासको योजना अनुसार बख्तरबन्द निकालिएको जनाएको छ । ‘नेपाली सेनाको नियमित अभ्यास अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी ८ वटै पृतना...