नेपाली सेनाले माग्यो समाचार सम्पादक र वाचक (सुचनासहित)

काठमाडौं, ५ बैशाख । नेपाली सेनाले कर्मचारीको माग गरेको छ । आमसञ्चार तथा पत्रकारितामा स्नातक अध्ययन गरेका समाचार सम्पादक र वाचकमा ३ जनाको लागि दरखास्त माग गरेको हो । अधिकृत तह प्राविधिक उपसेनानी स्तरमा योग्यता पुगेका नेपालीहरुबाट सेनाले दरखास्त आह्वान गरेको छ । आवेदन नि सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फारम भरी त्यसको हार्डकपि लिएर दरखास्त […]

सम्बन्धित सामग्री

नेपाली सेनाले माग्यो पत्रकार

नेपाली सेनाले नेपाली सेनाको मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोलेको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक उपसेनानी (समाचार सम्पादक/वाचक) मा ३ जनाका लागि भर्ना खोलेको जंगी अड्डाले जनाएको छ ।जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ ।  त्यसरी दरखास्त

सेनाले माग्यो लेखा अधिकृत, डाक्टर, समाचारवाचकदेखि लाइब्रेरियनसम्म (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले विभिन्न ट्रेडका प्रविधिक अधिकृतमा दरखास्त आव्हान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले लेखा उप सेनानी, प्राड उप सेनानी लगायतका प्राविधिक ट्रेडका लागि १ सय ९५ जना अधिकृतको दरखास्त आव्हान गरेको हो। जसका मेडिकल अधिकृत ५० जना माग गरेको। यसै गरी लेखा उप सेनानीका लागि ४० जनाको दरखास्त आव्हान गरिएको छ। यस्तै समाचार सम्पादक वाचक २ जना लगायतका विभिन्न ट्रेडका अधिकृत माग गरेको हो। हेर्नुहोस् विज्ञापन