नेपाली सेनाले माग्यो पत्रकार

नेपाली सेनाले नेपाली सेनाको मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोलेको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक उपसेनानी (समाचार सम्पादक/वाचक) मा ३ जनाका लागि भर्ना खोलेको जंगी अड्डाले जनाएको छ ।जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ ।  त्यसरी दरखास्त

सम्बन्धित सामग्री

निर्वाचनको सुरक्षा तयारी पूरा, नेपाली सेनाले हवाई गस्ती गर्ने

काठमाडौं : आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सम्पूर्ण सुरक्षाको तयारी पूरा भएको गृह मन्त्रालयले जानकारी दिएको छ। आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै देशका सबै जिल्लामा सुरक्षाकर्मी परिचालन भएको गृह मन्त्रालयका गृहसचिव विनोद प्रकाश सिंहले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर ३ लाख सुरक्षाकर्मी…

सिन्धुपाल्चोकको ज्यामिरेमा तनाव, सेनाले स्थिति नियन्त्रणमा लियो

३० वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ । अहिले सो स्थानमा स्थिति सामान्य रहेको सिन्धुपाल्चोकबाट पत्रकार […]

देशसञ्चारकी फोटो पत्रकार शाहले जितिन् दुई पुरस्कार

काठमाडौँ- नेपाली सेनाले ‘नेपाली सेना फोटो प्रतियोगिता–२०७८’ का उत्कृष्टहरुलाई पुरस्कार दिएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसको अवसरमा मंगलबार प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्डास्थित सभामण्डपमा पुरस्कार वितरण समारोह आयोजना गरिएको हो। गैरसैनिक विधातर्फ देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले प्रथम र चौथो पुरस्कार प्राप्त गरेकी छन्। यस्तै समीप श्रेष्ठले द्वितीय, स्कन्द […]

प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर जेठमा

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर कम्पिटिसन जेठ पहिलो साता आयोजना हुने भएको छ । आयोजक नेपाली सेनाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता जेठ ७ गते मुस्ताङको जोमसोममा हुने जानकारी गराएको छ । साहसिक खेलकुद अन्तर्गत क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चरमा १५ नेपाली टोली र १० […]

आर्मीले अन्तर्राष्ट्रिय हाइ अल्टिच्युड ट्राइ–एडभेन्चर प्रतियोगिता गर्ने

१८ चैत, काठमाडौं । नेपाली सेनाले क्लाइम्बिङ, दौड र साइक्लिङ विधा समावेश गरी हाइ अल्टिच्युड ट्राइ–एडभेन्चर खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ ७ गते मुस्ताङमा प्रतियोगिता सन्चालन गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाको शारीरिक सुगठन तथा तालिम केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले प्राकृतिक रुपमै […]

पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ। सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो। प्रतियोगितामा खुला्तर्फ महिला र पुरुष गरी...

काठमाडौं–तराई/मधेस द्रुतमार्गको भौतिक प्रगति १६ प्रतिशत

काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ ।शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्यप्रगति स्थिति तथा चालू आव ०७८/७९ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आव […]

धवलागिरि हिमालबाट सेनाले हटायो ५ हजार किलो फोहोर

म्याग्दी : नेपाली सेनाले संसारकै सातौँ अग्लो धौलागिरि हिमालबाट ५ हजार २० किलो फोहोर संकलन धवलागिरि गाउँपालिकालाई बुझाएको छ।नेपाली सेनाले संचालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित ८ हजार १६७ मिटर अग्लो हिमालको विभिन्न क्याम्पका साथै पदैलमार्गका थुप्रिएको फोहोर नेपाली सेनाको टोलीले संकलन गरेको हो।संकलन गरेको फोहोर प्रभु हेलिकोप्टरमार्फत शुक्रवार म्याग्दीको ताकममा ल्याई धवलागिरि गाउँपालिकाका जनप्रतिनिधिहरुलाई बुझाएको पत्रकार गोपाल आचार्यले