चार हजार पदका लागि नेपाली सेनाले माग्यो दरखास्त

नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो ।  खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान ग

सम्बन्धित सामग्री

नेपाली सेनाले माग्यो ३ हजार ४ सय बढी जनशक्ति

काठमाडौं, मंसिर ८ । नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले आज एक सूचना प्रकाशित गर्दै ती पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको हो। सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्। उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता […]

नेपाली सेनाले खुला फोटो प्रतियोगिता आयोजना गर्दै, प्रथम बने ५० हजार पाइने

पर्वत : नेपाली सेनाले सेना दिवस तथा महाशिवरात्रि–२०८० को अवसरमा खुला फोटो प्रतियोगिताको आयोजना गर्ने भएको छ।जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका विभिन्न गतिविधि देखिने गरी खिचिएका फोटोहरूलाई प्रतिस्पर्धामा सहभागी गराइने छ। प्रतियोगितामा इच्छुक आम नेपाली नागरिकले प्रतिस्पर्धा गर्न पाउने छन्।नेपाली सेनाको अपरेशनल गतिविधि, तालिम, खेलकुद, नागरिक सैनिक सहकार्य सम्बन्धी गतिविधिहरू, समारोह, उत्सव तथा राष्ट्र विकास, उद्धार, विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय विश्व शान्ति स्थ

नेपाली सेनालाई एक लाख ४१ हजार दुई सय ५९ वटा ‘शान्ति पदक’ प्राप्त

नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पुर्याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेवापत सेनाले उक्त सङ्ख्यामा शान्ति पदक प्राप्त गरेको हो । शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर …

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त

काठमाडौँ – नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो। विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासी/जनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य […]

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त (विज्ञापनसहित)

काठमाडौँ । नेपाली सेनाले रिक्त दरबन्दी पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले ४ हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ । खुलातर्फ २ हजार ८८ र बाँकी समावेशीतर्फ गरेर ४ हजार पदमा सेनाले आवेदन माग गरिएको […]

नेपाली सेनाको विभिन्न चार हजार पदमा आवेदन खुल्यो

काठमाण्डाे – नेपाली सेनाले विभिन्न चार हजार पदमा आवेदन मागेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले विभिन्न चार हजार सिटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ २ हजार ९८ सिटका लागि भर्ना खुलेको छ । यस्तै समावेशीतर्फ महिलामा ३५८, आदिवासीरजनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ । यस्तै ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त र ज्यान गुमाएका नेपाली सैनिकका सन्ततिले त्यस कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् । वैशाख १६ गतेभ...

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आव्हान गरेको हो। विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति ११० महिला ३५८, जनजाति ५७२, मधेशी ५०५, दलित २ ७२ र पिछडिएको वर्गबाट ८५ जनाको माग गरिएको हो। हेर्नुहोस् विज्ञापन

नेपाली सेनाले गर्‍यो चार हजार ६८२ संक्रमितको शव व्यवस्थापन

काठमाडौं। नेपाली सेनाले अहिलेसम्म चार हजार ६८२ वटा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरेको छ। २०७८ वैशाख २२ गतेदेखि वैशाख २८ गतेसम्म ती शवहरू व्यवस्थापन गरेको हो। उपत्यका प्रितनाले मात्र वैशाख महिनामा दुई हजार ३५० वटा शव व्यवस्थापन गरेको छ। उता स्वास्थ्य मन्त्रालयले भने चार हजार ८४ जनाको मात्र मृत्यु भएको जनाएको छ।

गेटा मेडिकल कलेजमा आइसोलेसन बनाइँदै, नेपाली सेनाले थाल्यो काम

२२ वैशाख, धनगढी । निर्माणाधीन गेटा मेडिकल कलेजमा निर्मित भवनलाई संक्रमितको उपचार र सम्भावित संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन बनाउने काम मंगलबारदेखि सुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मेडिकल कलेजमा दुई हजार जना अटाउने क्षमताको आइसोलेसन निर्माणको काम नेपाली सेनाले थालेको जानकारी दिए । पहिलो चरणमा तत्काल पाँच सयजना अटाउने आइसोलेसन निर्माण […]

नेपाली सेनाले लमजुङमा १६ हजार बहुउपयोगी विरुवा रोप्यो

नेपाली सेना श्रीजंग गणले प्रकृतिका साथ समृद्धिलाई टेवा पुराउने उदेश्यसहित लमजुङमा १५ हजार ७ सय ५० वटा २० प्रकारका बहुउपयोगी विरुवा रोपेको छ । बिहीबार नेपाली सेनाका प्रधानसेनापती पुर्णचन्द्र थापाले...