सेनाले माग्यो डाक्टरदेखि पण्डितसम्म (विज्ञापनसहित)

काठमाडौं, चैत २४ । नेपाली सेनाले विभिन्न प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले प्राडर प्राविधिकरहवाई सेवा तर्फका अधिकृतको दरखास्त माग गरेको हो। एमबिबिएस डाक्टर ४४ जनाको माग गरिएको छ। त्यस्तै लेखा अधिकृत २३ जनाको माग गरिएको छ। यसै गरि कम्प्यूटर इन्जिनियरमा ११ जनाको माग गरिएको छ। […]

सम्बन्धित सामग्री

सेनाले खुलायो विभिन्न पदहरुमा जागिर

काठमाडौँ- नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा शुक्रबार विज्ञापन खुलाएको हो। नेपाली सेनाले सार्वजनिक गरेको विज्ञापनमा डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको हो। यसअतिरिक्त ब्यान्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि […]

सेनामा समावेशी पदपूर्ति हुनै समस्या

नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन । समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले जनाएको छ।पण्डित, हुद्दाजस्ता पदमा समावेशी समूहमा महिला, दलित र आदिवासी/जनजातिका तर्फबाट कुनै पनि आवेदन नै नपर्ने सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले विगतमा समावेशी समूहतर्फ मागअनुसार

अमेरिकी सेनाले कोरोनाविरुद्ध के गर्न सक्छ ?

कतिपय पण्डित र राजनीतिज्ञले किन अमेरिकी सेनाले अमेरिकामा कोरोना भाइरसको विस्तार रोक्ने काम गरिरहेको छैन भनी सोधिरहेका छन् । आइतरबार न्युयोर्क टाइम्सको विचार पृष्ठमा न्युयोर्कका गभर्नर आन्द्रे कुमोले राष्ट्रपति ट्रम्पलाई इन्जिनियरहरुको आर्मी कप्र्स प्रयोग गर्न आग्रह गरेको प्रकाशित गरेको थियो । पूर्वउपराष्ट्रपति जोइ बिडेनले रक्षा विभागले परिचालनका लागि योजना बनाउनुपर्ने बताएका थिए । यद्यपि केही नेसनल गार्ड युनिटहरूले केही लजिस्टिक सामग्रीका साथ सहयोगमा सहभागी भएको थियो । तर, चिकित्सा सहयोग प्रदान गर्ने अमेरिकी सेनाको क्षमता सीमित छ ।

नेपाली सेनामा खुल्यो साढे तीन हजारका लागि जागिर

काठमाडौं : नेपाली सेनाले करिब साढे तीन हजार रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ। सेनाको जमदार कर्मचारी, सहायक पण्डित, हुद्दा, अमल्दार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाध्य बादन तथा विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। मंसिर १० देखि २४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ। यस अवधिमा  छ...

सेनाले माग्यो १८ सय ५१ कर्मचारी

नेपाली सेनाले विभिन्न पदका लागि १८ सय ५१ कर्मचारी माग गरेको छ। सहायक पण्डित १०, अमल्दार कर्मचारी २५, सैन्य ड्राइभर ३०, चर्मकर्मी १०, सूचीकार १५, लोहकार ४, केशकर्तक १० जना माग गरिएको छ। त्यस्त धोवी र सिकर्मी एक एक जना माग गरिएको छ। बाँकी १६९० को संख्यामा सैन्य कर्मचारी माग गरिएको हो। यी सबै पदमा…

सेनाले माग्यो २ हजार ६०१ नयाँ कर्मचारी

नेपाली सेनाले रिक्त पदका लागि करिब २ हजार ६०१ कर्मचारी माग गरेको छ। सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, कुचीकार, सूचीकार, केशकर्तक, धोवी, सिकर्मी लगायत पदका लागि यो संख्यामा कर्मचारी माग गरिएको हो। विभिन्न पदअनुसार भर्ना केन्द्रहरु जंगी अड्डा काठमाडौं, इटहरी, उदयपुर, ओखलढुंगा, पाँचथर, बारा, धनुषा, मकवानपुर, सिन्धुली, दोलखा, सर्लाही, पोखरा, बागलुङ, गोरखा, तनहुँ बुटवल, नेपालगन्ज,…