चिनियाँ प्राविधिक टोलीले एकसातामा ‘फिल्ड सर्भे’ को काम थाल्ने

काठमाडौं । बहुप्रतिक्षित केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले आगामी एकसाताभित्रमा नै ‘फिल्ड सर्भे’ को काम थाल्ने भएको छ । गत मंगलबार सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले अहिले नेपालमा रहेका चिनियाँ प्राविधिक […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधारमा निर्माणमा ३ सिफ्टमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली पुग्यो रसुवागढी पुगेको छ। कञ्चनपुरस्थित दोधारा–चाँदनी सुक्खा बन्दरगाहको डिपिआरका लागि सर्भेको काम शुरु भएको छ। नेपाल आयल निगमले २ वर्षभित्र भारतबाट पाइपलाइनमार्फत पेट्रोल ल्याउने तयारी थालेको छ। नेप्से परिसूचक २१.३४ अंकले घटेको छ।

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् : अहिलेसम्म के के भयो ?

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको काम अबको तीन महिनापछि सुरु हुने भएको छ । त्यसका लागि चिनियाँ प्राविधिक टोली आइसकेको छ । प्रोफेसर टानको नेतृत्वमा रहेको चिनियाँ टोली र खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीसहित नौ जनाको टोली यतिबेला प्रदेश राजधानी वीरेन्द्रनगरमा छ ।केही दिन अघि दैलेख पुगेको टोली तीन दिन दैलेखमा बसेर अन्वेषणात्मक ड्रिलको लागि साइट (उपयुक्त स्थान) हेरेर सुर्खेत फर्किएको हो । भूगर्भविद् त्रिपाठीका अनुसार अबको तीन महिनाभित्र ‘ड्रिल’

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थान छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोभिड–१९ महामारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटले ड्रिलिङको […]

दैलेखमा पेट्रोलियम अन्वेषणको बाँकी काम सक्न चिनियाँ टोली नेपालमा

२२ असार, काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोरोना भाइरस (कोभिड-१९) महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना […]

चक्रपथको दोस्रो खण्ड विस्तारमा अझै अलमल

चक्रपथको दोस्रो खण्ड (कलंकी–नारायणगोपाल चोक) विस्तारबारे अझै अलमल कायमै छ । काम अघि बढाउन भन्दै चिनियाँ प्राविधिक टोली गत मंसिरमा साइट भिजिट गर्न नेपाल आएको थियो । दोस्रो खण्ड क्लियर छ/छैन भनेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएको चार जनाको प्राविधिक टोली साइट भिजिट गरेर फर्किर्एको थियो । तर त्यसपछि यस खण्डको विस्तारमा अहिले थप काम केही हुन सकेको छैन । ‘मंसिरसम्म जे प्रगति थियो, अहिले पनि त्यही छ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने ।

चक्रपथबारे अध्ययन गर्न आयो चिनियाँ टोली

चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन भन्दै चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ । विस्तार हुने कलंकीदेखि महाराजगन्ज खण्ड क्लियर छ/छैन भनेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएको चार जनाको प्राविधिक टोली साइट भिजिट गर्न आएको हो ।

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण ठप्प

काठमाडौं, भदौ २७ । कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौंको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम करिब डेढ वर्षदेखि स्थगित छ । हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिक र कामदार नेपाल नफर्कंदा […]

चैतकाे दाेस्राे साता चिनियाँ प्राविधिक टोली आउँदै

दैलेखको श्रीस्थान नाभिस्थानमा रहेको पेट्रोलियम पद्धार्थको अन्वेषण पश्चात् व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउन चिनिया प्राविधि चैत १९ (अप्रिल १)मा टोली नेपाल आउने भएको छ । अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र ७ वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिए पछि त्यसको वास्तविक अध्ययन पश्चात् पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम गर्न दोस्रो चरणमा चिनिया प्राविधिकको टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।