दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थान छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोभिड–१९ महामारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटले ड्रिलिङको […]

सम्बन्धित सामग्री

दैलेखमा पेट्रोलियम अन्वेषण छिटो सक्ने गरी तयारी गर्न चीनको ताकेता

१३ पुस, काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सक्ने गरी तयारीका कामहरु छिटो सक्न चीनले ताकेता गरेको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गरेर गत असोजमा चिनियाँ प्राविधिक टोली फर्किएको थियो । ‘चाइना जिओलोजिकल सर्भे’ले अन्वेषणस्थलमा ड्रिलिङका लागि १५ मिटरसम्म लामो फलामे पाइप कन्टेनरमार्फत लैजानुपर्ने बताएको छ । तर, दैलेख पुग्ने कर्णाली राजमार्ग […]

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् : अहिलेसम्म के के भयो ?

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको काम अबको तीन महिनापछि सुरु हुने भएको छ । त्यसका लागि चिनियाँ प्राविधिक टोली आइसकेको छ । प्रोफेसर टानको नेतृत्वमा रहेको चिनियाँ टोली र खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीसहित नौ जनाको टोली यतिबेला प्रदेश राजधानी वीरेन्द्रनगरमा छ ।केही दिन अघि दैलेख पुगेको टोली तीन दिन दैलेखमा बसेर अन्वेषणात्मक ड्रिलको लागि साइट (उपयुक्त स्थान) हेरेर सुर्खेत फर्किएको हो । भूगर्भविद् त्रिपाठीका अनुसार अबको तीन महिनाभित्र ‘ड्रिल’

दैलेखमा पेट्रोलियम अन्वेषणको बाँकी काम सक्न चिनियाँ टोली नेपालमा

२२ असार, काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोरोना भाइरस (कोभिड-१९) महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना […]