दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् : अहिलेसम्म के के भयो ?

 दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको काम अबको तीन महिनापछि सुरु हुने भएको छ । त्यसका लागि चिनियाँ प्राविधिक टोली आइसकेको छ । प्रोफेसर टानको नेतृत्वमा रहेको चिनियाँ टोली र खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीसहित नौ जनाको टोली यतिबेला प्रदेश राजधानी वीरेन्द्रनगरमा छ ।केही दिन अघि दैलेख पुगेको टोली तीन दिन दैलेखमा बसेर अन्वेषणात्मक ड्रिलको लागि साइट (उपयुक्त स्थान) हेरेर सुर्खेत फर्किएको हो । भूगर्भविद् त्रिपाठीका अनुसार अबको तीन महिनाभित्र ‘ड्रिल’

सम्बन्धित सामग्री

दैलेखमा पेट्रोलियम अन्वेषण गर्न २ सय ट्रक उपकरण लगिँदै, ‘ड्रिल’ छिट्टै

पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत ‘ड्रिल’ गर्ने मेसिन दैलेखस्थित आयोजनाको साइटमा पुर्‍याउने क्रम सुरु भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

पेट्रोलियम अन्वेषण गर्न ड्रिलिङ मेसिन आयात

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि जमिनमुनि चार किलोमिटरसम्म ड्रिलिङ गर्ने मेसिन आयात भएको छ ।ड्रिलिङसहितका मेसिन उपकरण बोकेका आठवटा ट्रक नेपालगन्जस्थित रुपैडिया नाकामा पुगेका हुन् । सबै उपकरण भारतको कोलकाताबाट ल्याइएको हो । पेट्रोलियम अन्वेषणका...

दैलेखमा पेट्रोलियम अन्वेषण छिटो सक्ने गरी तयारी गर्न चीनको ताकेता

१३ पुस, काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सक्ने गरी तयारीका कामहरु छिटो सक्न चीनले ताकेता गरेको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गरेर गत असोजमा चिनियाँ प्राविधिक टोली फर्किएको थियो । ‘चाइना जिओलोजिकल सर्भे’ले अन्वेषणस्थलमा ड्रिलिङका लागि १५ मिटरसम्म लामो फलामे पाइप कन्टेनरमार्फत लैजानुपर्ने बताएको छ । तर, दैलेख पुग्ने कर्णाली राजमार्ग […]

दैलेखमा पेट्रोलियम अन्वेषण सुरु, अन्तिम सर्वेक्षणबाट कहाँ कति परिमाण थाहा हुने

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम पुनः सुरु भएको छ । दैलेखको कुन भूभागमा कति मात्रामा पेट्रोलियम छ भनेर गरिने अन्तिम ड्रिलिङका लागि चिनियाँविज्ञ सर्भे टोली दैलेख आएको हो । नेपाली...

दैलेखमा पेट्रोलियम अन्वेषणको काम सुरु

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम पुनः सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएको काम पुनः सुरु भएको हो । अन्तिम अन्वेषणका लागि चीनको विज्ञ टोली दैलेख आइपुगेको छ...

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थान छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोभिड–१९ महामारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटले ड्रिलिङको […]

दैलेखमा पेट्रोलियम अन्वेषणको बाँकी काम सक्न चिनियाँ टोली नेपालमा

२२ असार, काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोरोना भाइरस (कोभिड-१९) महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना […]

चिनीया अध्ययन टोलीको रिपोर्ट- “दैलेखमा ग्यास र पेट्रोल छ”

कर्णाली प्रदेशको दैलेखमा पेट्रोलियम अन्वेषण गरेको चिनीया प्राविधिक टोलीले त्यहाँ गरेको सेस्मिक सर्भेको प्रतिवेदनले ग्यास र पेट्रोल भएको पुष्टि गरेको छ । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास …

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टि

नेपालको भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ रहेको सार्वजनिक गरिरहँदा चिनियाँ टोली गरेको अन्वेषणले पनि पुष्टि गरेको छ।