यस वर्ष कञ्चनपुरमा समयमै पाठ्यपुस्तक (किताब) पुगेका छन्। चालु शैक्षिक सत्र २०८० को शुरुवातसँगै जिल्लामा किताब पुगेका हुन्।
विगतका वर्षहरुमा शैक्षिक सत्र शुरुवात भएको महिना वितिसक्दा पनि किताब नपुग्ने समस्या थियो,...
गण्डकी, २२ असोज । चाडबाडलाई लक्षित गरी पोखरामा ‘किताब मेला’ सुरु भएको छ । आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले किताब खरिदमा विशेष छुट योजनासहित मेला सुरु गरेको हो । रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीका अनुसार आउँदो कात्तिक चार गतेसम्म किताब मेला जारी रहने छ । दसैँ, तिहारजस्ता पर्वका अवसरमा पाठकलाई सहुलियत दरमा पुस्तक उपलब्ध गराउन […]
काठमाण्डाै – नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा किताब (पाठ्यपुस्तक) पुगेको छ । गएकाे चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा किताब पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।
आज सोमवार किताब बिक्री–वितरण र छपाइकाे विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपछि केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा किताब पुर्याउने गरी काम भइरहेको बताउनुभयो ...
काठमाडौं । नेपाल पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिंदै आएको ‘किताब जात्रा’को पाँचौं संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजनामा सुरु भएको दुईदिने किताब जात्रा महोत्सव कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबारसम्म चल्नेछ । किताब जात्रामा साहित्यका साथै आर्थिक, सामाजिक, कला लगायतका विषयमा समसामयिक विचार विमर्श समेत हुने महोत्तसवका संयोजक सुवास अर्यालले […]
अगस्तिले कति खाए हिसाब किताब छैन कस्ले कत्रा पोका पाए हिसाब किताब छैन।। नातागोता छैनन् आफ्ना ठाउँ ठाउँमा जान टाठा बाठा कता धाए हिसाब किताब छैन।। चिल्लो पार्न नौनी घसे आफु भइयो फुस्रो कुन बैरिले कुरा लाए हिसाब किताब छैन।। काम्लो ओढि घिउ खान ताँती लागे कति अँध्यारोमा फुत्त आए हिसाब किताब […]
मैले पछिल्लो समय पढेको किताब ‘भोल्गादेखि गङ्गासम्म’ हो । लेखकको नाम ठ्याक्कै याद भएन । यो विदेशी किताब हो, जसलाई हेमराज अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको हो । किताबमा मानवजातिको उत्पत्ति र सभ्यताको विकासक्रमका...
काठमाण्डाै - धेरैजसाेकाे लागि किताब अँध्यारोबाट उज्यालोतर्फको यात्रा हो । ज्ञानको भण्डार हो । ज्ञानको प्यास मेटाउने अतृप्त साधन हो ।
तर, रामेछापका दीपकका लागि किताब के होइन ! उहाँको भोक, प्यास मेटाउने साधन हो । घरबार हो । जीवन जिउने प्रमुख आधार हो । कोठाभाडा हो । खाना हो । खाजा हो । लगाउने लुगा हो । हिँड्ने सहारा हो । सबैथोक हो।
किताबसँग उहाँको लगाब हुन थालेको झण्डै एक दशक भयो । यसअघि उहाँको मन अन्यत्र नडुलेको होइन । तर, अन्त मन नबसेपछि उहाँ किताबको फन्दामा पर्नुभयो ।
एक प्रक...
काठमाडौं : अचेल राजधानीमा प्रकाशन भएका पुस्तक सोही दिन राजधानीबाहिरका पाठकले पाउँछन्। यसको माध्यम बनेको छ, 'किताब यात्रा'। २७ हजार पाँच सय रुपैयाँमा दिल्लीबाट तीनवटा बोरामा किताब हालेर रक्सौल नाका हुँदै नेपाल भित्रिएका थिए ऋषिराम अधिकारी।कुनै पनि पाठकले साहित्यका पुस्तक नपाएर भौतारिनुपर्ने समयको अन्त्य गर्न अधिकारीले किताब यात्राको सुरूवात गरेका हुन्।एक कल फोनकै भरमा पाठकको घरमा पुर्याउने लक्ष्य राखेको किताब यात्राले पाँच वर्ष बिताइसकेको छ। ०७४ चैतबाट औपचारिक रूपमा सुरु भए
काठमाडौँ- हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ । फाउन्डेसनले बुधबार एक प्रेस नोट जारी गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो । ‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, […]
यत्रो विलम्ब गरेर आउने मान्छे नगरकोटी नै हो भन्ने के ग्यारेन्टी! यसै पनि उनको पछिल्लो किताब बजारमा किन्नै पाइँदैन! अनि उनका पाठकहरूले किताब नपाएको झोंकमा लेखकलाई नै अपहरण गरेर लगे कि! अनि पर्दाफास हुने डरले यी कुनै बहुरूपिया नगरकोटीको भेष धारण गरेर हामीलाई झुक्याउन आएका त होइनन्!