चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कप

२ जेठ, काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । लेस्टरको लागि खेलको …

सम्बन्धित सामग्री

युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफएकप

इल्की गुन्डोगानले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले एफएकप फुटबलको उपाधि जितेको छ। शनिबार भएको खेलमा सिटीले शहरी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सिजनको दोस्रो उपाधि जितेको हो। अब ‘ट्रेबल’ उपाधिका लागि अर्को साता च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टरमिलानको सामना गर्ने छ। शनिबार वेम्बलीमा भएको खेलमा सिटीले एफए कप इतिहासकै सर्वाधिक चाँडो गोलको कीर्तिमान […]

सिटीलाई हराएर लिभरपुलले जित्यो कम्युनिटी शिल्ड उपाधि

१५ साउन, काठमाडौं । प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीलाई ३-१ ले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । नयाँ सिजनको लिग सुरु हुनुअघि दुई उपाधि दाबेदारबीचको यो खेलमा लिभरपुलले बाजी मार्दै लिगका लागि तयारी रहेको संकेत देखाएको छ । अघिल्लो सिजनको लिग विजेता र एफए कप विजेताबीच नयाँ सिजन अघि कम्युनिटी शिल्ड खेल हुने […]

लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौँ – म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । किङ्स पावर स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुलका लागि ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक-एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने […]

यो सिजन लिभरपुलले क्वाडरुपल जित्ला ? भर्जिल भान डाइक यसो भन्छन्

काठमाडौं- लिभरपुलले फेब्रुअरीमा काराबाओ कप जित्यो । आगामी एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगमा पनि लिभरपुलको दाबेदारी कायम नै रहेको छ । यसकारण लिभरपुलले यो सिजन चारैवटा उपाधि जितेर क्वाडरुपलको सपना साकार पार्ने पो हो की भन्ने धेरैको चासो  छ । शनिबार भएको खेलमा लिभरपुलले चीर प्रतिद्वन्द्वी म्यानचेष्टर सिटीलाई पराजित गरेसँगै एफए कपको फाइनलमा स्थान पक्का गरेको […]

लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी। कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीले जितेको छ। वेम्बली स्टेडियममा गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो। लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले खेलकाे ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे। लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो। कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्।

लेस्टरले पहिलोपटक जित्यो एफए कप

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले पहिलोपटक एफए कप फुटबलको उपाधि जितेको छ । प्रिमियर लिगमा पछिल्लोपटक राम्रो स्थानमा रहेको लेस्टरले एफए कपको उपधि भित्र्याएको हो । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १–० ले पराजित गर्दै लेस्टर च्याम्पियन बन्यो । लेस्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे...

लेस्टरले जित्यो पहिलोपल्ट एफए कप

लेस्टर सिटीले शनिबार क्लब इतिहासको १ सय ३७ वर्षमा पहिलोपल्ट एफए कप जितेको छ । उसले यसका लागि २२ हजार दर्शक उपस्थित वेम्बली रंगशालामा चेल्सीलाई १–० ले हरायो ।

चेल्सीलाई हराउँदै लेस्टर सिटीले जित्यो एफएक कप

काठमाडौं। चेल्सीलाई १–० ले हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई हराएर लेस्टर सिटीले पहिलोपटक एफए कपको उपाधि जितेको हो। सन् १९६९ पछि पहिलोपटक फाइनलमा पुगेको लेस्टरले पहिलोपटक उपाधि जितेको हो । यसअघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो । चेल्सीले गोल गर्ने केही मौका गुमाउँदा सिजनको पहिलो उपाधि उचाल्ने मौका गुमायो।

सिटीले जित्यो एफए कप

एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै एफए कप च्याम्पियन बनेको हो ।

चेल्सीले जित्यो एफए कप - Naya Patrika

चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै एफए कप जितेको छ । प्रशिक्षक एन्सोली कोन्टेको प्रशिक्षणमा रहेको चेल्सी इंग्लिस प्रिमियरसिपको पाँचौँ स्थानमा थियो । जसकारण चेल्सीले नयाँ सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा...पूरा पढ्नुहोस् »