लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौँ – म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । किङ्स पावर स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुलका लागि ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक-एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने […]

सम्बन्धित सामग्री

सिटीलाई हराएर लिभरपुलले जित्यो कम्युनिटी शिल्ड उपाधि

१५ साउन, काठमाडौं । प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीलाई ३-१ ले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । नयाँ सिजनको लिग सुरु हुनुअघि दुई उपाधि दाबेदारबीचको यो खेलमा लिभरपुलले बाजी मार्दै लिगका लागि तयारी रहेको संकेत देखाएको छ । अघिल्लो सिजनको लिग विजेता र एफए कप विजेताबीच नयाँ सिजन अघि कम्युनिटी शिल्ड खेल हुने […]

सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्ड

काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सिटीलाई ३–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो । लिभरपुलका लागि ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोम्हमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई […]

म्यान्चेस्टर सिटीलाई हराउँदै लिभरपुलले जित्यो ‘कम्युनिटी शिल्ड’को उपाधि

एजेन्सी । इंग्लिस फुटबल कप एफए कम्युनिटी शिल्डको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति किंग पावर स्टेडियममा भएको फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै लिभरपुलले उपाधिमाथि कब्जा जमाएको हो ।

लेस्टरले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो । वेम्बली स्टेडियममा भएको खेलमा लेस्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे । केलिचीले खेलको ८९औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका हुन् । लेस्टरले...

लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी। कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीले जितेको छ। वेम्बली स्टेडियममा गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो। लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले खेलकाे ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे। लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो। कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्।

म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लेस्टरले जित्यो कम्युनिटी शिल्ड

एजेन्सी । सब्स्टिच्युड खेलाडी केलेची इहेनेचोले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । पछिल्लो सिजनको प्रिमियर लिग र एफए कप विजेताबीचको यो प्रतिस्पर्धा पेनाल्टी शुटआउटमा पुग्ने अनुमान थियो । तर, नियमित समय सकिनु १ मिनेटअघि सिटीका नाथान अकेले लेस्टरका इहेनाचोलाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई उनैले […]

म्यान्चेस्टर सिटीलाई हराउँदै लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी । यस वर्षको कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ । इंग्ल्याण्डको वेम्बलेमा गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई १–० ले हराउँदै लेष्टर सिटीले कम्युनिटि शिल्ड जितेको हो । खेलमा लेष्टर सिटीका लागि सब्सटिच्युट खेलाडी केलेचि इहिनाचोले ८९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । कम्युनिटी शिल्ड फुटबललाई इंग्लीश फुटबलको नयाँ सिजनको सुरुवात […]