युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफएकप

इल्की गुन्डोगानले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले एफएकप फुटबलको उपाधि जितेको छ। शनिबार भएको खेलमा सिटीले शहरी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै सिजनको दोस्रो उपाधि जितेको हो। अब ‘ट्रेबल’ उपाधिका लागि अर्को साता च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टरमिलानको सामना गर्ने छ। शनिबार वेम्बलीमा भएको खेलमा सिटीले एफए कप इतिहासकै सर्वाधिक चाँडो गोलको कीर्तिमान […]