टाइफाइड विरुद्धको खोप अभियान आजदेखि सुरू

काठमाडौं । टाइफाइड विरुद्धको देशब्यापी खोप अभियान आज बिहबिारदेखि सुरू भएको छ । काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप अभियान बैशाख २५ गतेसम्म संचालन हुनेछ । देशब्यापी रुपमा बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिन सुरू गरिनेछ । […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइड विरुद्धको खोप अभियान

भूकम्प प्रभावित जिल्लाहरूमा सरकारले नियमित खोप समय अघि नै दादुरा,रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ। फागुन चैतमा सञ्चालन हुने सो खोप अभियान पुसदेखि नै सुरु गरेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।...

भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइड विरुद्धको खोप अभियान

भूकम्प प्रभावित जिल्लाहरूमा सरकारले नियमित खोप समय अघि नै दादुरा,रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ। फागुन चैतमा सञ्चालन हुने सो खोप अभियान पुसदेखि नै सुरु गरेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।...

टाइफाइड विरुद्धको खोप लगाए पछि कस्ता असर देखिन सक्छन् ?

काठमाडौँ । टाइफाइड विरुद्धको खोप अभियान शुक्रवारबाट सुरु भएको छ । चैत २५ देखि वैशाख १८ सम्म सञ्चालन हुने २४ दिने अभियानमा देशभरका करिब ७५ लाख बालबालिकालाई खोप लगाउने सरकारको योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । नेपालमा पहिलो पटक सञ्चालन भएको टाइफाइड विरुद्धको खोप अभियानमा १५ महिनादेखि १५ […]

काठमाडौं सहित देशभर टाइफाइड विरुद्धको खोप अभियान

प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारबाट टाइफाइड बिरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् ।काठमाडौ स्थित दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन । सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने […]

रुकुम पश्चिममा टाइफाइड विरुद्धको खोप अभियान सुरु

जिल्लामा शुक्रबारदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई सरकारले टाइफाइड विरुद्धको खोप लगाउन थालेको हो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले अभियानको सुरुवात गरेका हुन् । मुसीकोट नगरपालिका–१, को त्रिभुवन जनता माध्यमिक विद्यालयबाट अभियानको सुरुवात गरिएको हो ।

नेपालमा पहिलोपटक टाइफाइड विरुद्धको खोप अभियान हुँदै

२४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ ।

धनगढीसहित पाँच पालिकामा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान

कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच वटा स्थानीय तहमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ।

मधेसमा १८ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

जनकपुरधाम – नेपाल सरकारले देशव्यापी रूपमा सञ्चालन गर्न लागेको टाइफाइड रोग विरुद्धको खोप अभियानअन्तर्गत मधेस प्रदेशमा झण्डै १८ लाख बालबालिकालाई खोप दिने भएको छ। चैत २५ देखि ०७९ वैशाख १८ गतेसम्म प्रदेशका हरेक जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो। जसमा १५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७१० जना बालबालिकालाई टाइफाइड […]

घोराहीमा ७३ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

१६ चैत, दाङ । घोराही उपमहानगरपालिकाले २३ चैतदेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । उपमहानगरले बुधबार पत्रकार सम्मेलन गरी १५ महिनादेखि १५ बर्षमुनिका ७३ हजार बढी बालबालिकालाई उक्त खोप लगाउने लगाएका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका सह–संयोजक ठाकुर खनालले १५ देखि २३ महिनासम्मका २ हजार ९ सय […]

जुम्लामा ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

जुम्ला – जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुँदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लाका सबै पालिकाका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार ४ सय २० जना बालबालिकालाई टाइफाइड विरुद्धको टीसिभी खोप लगाइने छ ।  उहाँका अनुसार खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान...