१६ चैत, दाङ । घोराही उपमहानगरपालिकाले २३ चैतदेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । उपमहानगरले बुधबार पत्रकार सम्मेलन गरी १५ महिनादेखि १५ बर्षमुनिका ७३ हजार बढी बालबालिकालाई उक्त खोप लगाउने लगाएका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका सह–संयोजक ठाकुर खनालले १५ देखि २३ महिनासम्मका २ हजार ९ सय […]